15/01/2023
काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज आज दुर्घटनाग्रस्त भएको खबरले सबैलाई स्तब्ध बनाएको छ। दुर्घटनामा ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
यस दुखद घडीमा दिवंगत आत्माको चीर शान्ति एवम् बैकुण्ठवासको कामना सहित श्रदान्जली अर्पण गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं ।