आज यस विद्यालयमा हाम्रो लोक संस्कृति को एउटा बाजा सारङ्गी को धुनमा गीत गाउँदै लोक संस्कृतिलाई जोगाउँदै
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घरवारीटोल 2 नेपालगन्ज
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घरवारीटोल 2 नेपालगन्ज, School, Nepalganj.
30/12/2024
हाम्रो यस बिद्यालयका वि.व्य.समितिका सदस्य आदरणीय मेम बालकुमारी उपाध्याय ज्यु लाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, सुख र सफलताको असीमित शुभेच्छा !! भगवानको कृपा सदैव मिलोस् …!!जन्मदिनको लाखौं लाख शुभकामना जिवनमा सधै खुशीयाली छाई रहोस्। धेरै माया अनि सम्झना।
06/05/2024
यश श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ४ उत्तीर्ण छात्रा आस्था ढकालले कक्षा ५ देखि अध्ययनका निम्ति श्री बुढानिलकण्ठ विद्यालय काठमाडौको पूर्ण छात्रवृत्ति कोटामा खुल्ला तर्फ नाम निकाल्न सफल भएकोमा नानू आस्था ढकाललाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै आज बिद्यालय परिवार तथा व्यवस्थापन समितिका अध्यक्ष श्री रमा उपाध्याय द्वारा बिदाई कार्यक्रम गरियो जसमा ❤️🌹🎉अध्यक्ष श्री रमा उपाध्याय द्वारा 5005रुपैयाँ सहयोग गर्नुभएको मा हार्दिक धन्यवाद छ ।
02/05/2024
बुढानीलकण्ठ स्कुलद्वारा शैक्षिक सत्र २०८१ देखि कक्षा ५ मा भर्नाका लागि मिति २०८० चैत्र २९ गते लिईएको छात्रवृति परीक्षामा हाम्रो विद्यालय श्री ने रा आ बि घरबारीटोल नेपालगंज -२ कि विद्यार्थी आस्था ढकाल सफल भएकोमा हार्दिक बधाई ।।
08/02/2024
यसै श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घरवारीटोल 2 नेपालगन्ज को भुतपुर्व शिक्षक श्री गिता शर्मा मेडम को असामयिकनिधन भएको दुखद खबरले स्तब्ध बनायाे!!यस दुखद घडी मा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्द्छौ !!!
14/08/2023
जनहितका लागि जारी सन्देश 🙏🙏
22/04/2022
कक्षा ८ को परिक्षामा सहभागी हुने हाम्रा सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक शुभकामना 🌹🌹
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Nepalganj