Galaxy star academy

Galaxy star academy about school activities

आज पर्न गएको जन्मदिन को अवसरमा  यी सम्पूर्ण बिद्यार्थीहरुलाई हार्दिक शुभकामना ।
13/08/2024

आज पर्न गएको जन्मदिन को अवसरमा यी सम्पूर्ण बिद्यार्थीहरुलाई हार्दिक शुभकामना ।

Happy birthday to you my dear student Subikshya Tharu.
27/06/2024

Happy birthday to you my dear student Subikshya Tharu.

17/06/2024

आदरणीय अभिभावक ज्यु
नमस्कार ।
प्रस्तुत विषयमा अत्यधिक गर्मीमा कारण असार ७ गतेसम्म बिधालय छुट्टी रहने ब्यहोरा सबैमा सुचित गरिन्छ ।
ग्यालेक्सी स्तार एकेडेमी पारिवार

गर्मी बिदाको सूचना ।
15/06/2024

गर्मी बिदाको सूचना ।

बिदाको सूचना !
15/06/2024

बिदाको सूचना !

16/04/2024

आज मिति २०८१-०१-०४ गते मंगलबार का दिन सम्पुर्ण शिक्षक तथा अन्य क्रमचारीहरुमा बिहान ठिक १० बजे अनिवार्य उपस्थितिको लागि सुचित गरिन्छ ।
धन्यवाद
बिरु चौधरी
प्रधानाध्यापक
ग्यालेक्सी स्तार एकेडेमी

wow god gifted performance .
30/04/2023

wow god gifted performance .

51112 likes, 65 comments. Check out @ Bhai's video.

आदरणीय अभिभावक ज्यु नमस्कार ।भोलि मिति २०७९-१२-२९ गते यस् ग्यालेक्सी स्तार एकेडेमी प्रा:लि;को नतिजा प्रकासन हुने भएकोले ...
11/04/2023

आदरणीय अभिभावक ज्यु नमस्कार ।
भोलि मिति २०७९-१२-२९ गते यस् ग्यालेक्सी स्तार एकेडेमी प्रा:लि;को नतिजा प्रकासन हुने भएकोले बिहान् ठिक ११ बजे बिधालयमा अनिवार्य उपस्थिति का लागि हार्दिक अनुरोध गर्दछु । प्र .अ.
वीर बहादुर चौधरी एबम बिधालय परिवार

25/01/2023

सम्पूर्ण अभिभावक ,विद्यार्थी , शिक्षक एवम् समस्तमा बसन्तपन्चमिको हार्दिक मंगलमय शुभकामना । साथै शैक्षिकसत्र २०८० को लागि कक्षा नर्सरी देखि कक्षा चार सम्म भर्ना खुलेको जानकारि गराइन्छ । ग्यालेक्सी स्तार एकेडेमी बैजनाथ -३,नौबस्ता बाके

25/12/2022

बिश्व को ज्योति प्रमेश्वर यसु खिस्त को जन्म उत्शव को पावन अवसरमा सम्पूर्ण ईसाइ धर्मवालम्बी विद्यार्थी ,अबिभावक,क्रमचारी एवम् समस्त नेपाली हरुमा हार्दिक मंगलमय शुभकामना ।

हार्दिक बधाई एबम शुभकामना यश ग्यालेक्सी स्तार एकेडेमी मा अध्यनरत कक्षा ३ मा (१००मितर)डाेेैडमा प्रथम हुनुभयकोमा श्री  रेश...
17/12/2022

हार्दिक बधाई एबम शुभकामना यश ग्यालेक्सी स्तार एकेडेमी मा अध्यनरत कक्षा ३ मा (१००मितर)डाेेैडमा प्रथम हुनुभयकोमा श्री रेशिका चौधरीले नेशनल प्याब्सन द्वारा आयोजना गरेको कार्यक्रम मिति २०७९-०९-०२ गते शनिबार भएको दौडमा ३१ जना विद्यार्थी हरुबिच प्रतिस्पर्धा भएको थियो ।

Address

Baijanath 3, Banke
Nepalganj
977

Telephone

+9779815509777

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy star academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Galaxy star academy:

Shortcuts

Share

Category