28/09/2026
आदरणीय अभिभावक ज्यू नमस्कार,🙏🙏
यहि २०८३ /०६/ २२गते बाट हजुरहरूका बालबालिकाहरूको दोस्रो त्रैमासिक परीक्षा सञ्चालन हुने भएको हुँदा घरमा पढ्ने वातावरण बनाइदिनु हुन अनुरोध गर्दछु साथै असोज महिनासम्मको सम्पूर्ण बाँकी फिस जम्मा गरी लेखा शाखाबाट आफ्नो बच्चाको प्रवेशपत्र लिनुहुन र विद्यालयलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।
प्रशासन
श्री सक्सेस इंग्लिश बोर्डिङ स्कूल परिवार।