Prefer Academy

Prefer Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prefer Academy, Education, Nepalganj.

16/05/2022

आदरणीय अभिभावक ज्युहरु 🙏🙏
शैक्षिक सत्र २०७९ सालकाे लागि खजुरा गाउँपालिका ५ मा सन्चालित यस प्रिफर एकेडेमी्द्वारा कक्षा Nursery देखि नाै(nine) सम्म भर्ना भइरहेकाेले आफ्ना नानीबाबुहरुलाइ समयमै भर्ना गराइदिनु हुन सहर्ष जानकारी गराइन्छ ।। धन्यवाद 🙏🙏

Respectd Gaurdian and lovely students we here notified that final result of all classes of 2078 have been published toda...
08/05/2022

Respectd Gaurdian and lovely students we here notified that final result of all classes of 2078 have been published today
Thank you ❣️🙏🙏

सबै अभिभावक तथा विद्यार्थी भाइबहिनीहरुलाइ मुस्लिम हरुकाे महान पर्व इद_उल_फित्र(ईदकाे)धेरै धेरै शुभकामना 🙏🙏
02/05/2022

सबै अभिभावक तथा विद्यार्थी भाइबहिनीहरुलाइ मुस्लिम हरुकाे महान पर्व इद_उल_फित्र(ईदकाे)
धेरै धेरै शुभकामना 🙏🙏

भर्ना खुल्यो!                भर्ना खुल्यो!!                   भर्ना खुलयो!नव बर्ष २०७९ को सम्पुर्ण अभिभावक ज्युहरुमा हार...
19/04/2022

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुलयो!नव बर्ष २०७९ को सम्पुर्ण अभिभावक ज्युहरुमा हार्दिक मङ्गलयमा शुभकामना व्यक्त गर्दै यहि उढरापुरको चोकमा रहेको यस AcademyScchool मा कक्षा नर्सरी देखि कक्षा ९ (नाै) सम्म यहि बैशाख ६ गते देखि नयाँ भर्ना खुलेको सहर्ष जानकरी गराउदछौ( #प्रिफर एकेडेमी खजुरा गा.पा-५ उढरापुर बाँके )

01/02/2022

आदरणीय अभिभावक ज्युहरु
यहि माघ १० गते १२-१७ वर्षको उमेर
समुहलाइ काेराेनाकाे खाेप लगाउने भएकाेले
आफ्नाे बच्चाको उमेर खुल्ने प्रमाणसहित
यस प्रिफर स्कुलकाे प्राङ्गणमा उपस्थित हुन
जानकारी गराइन्छ ।
धन्यवाद 🙏🙏

 #प्रिफर_एकेडेमी❤️❤️  (2078)_Of__all_the_students__ धन्यवाद ❤️❤️❤️🙏🙏
24/12/2021

#प्रिफर_एकेडेमी❤️❤️ (2078)_Of__all_the_students__

धन्यवाद ❤️❤️❤️🙏🙏

आज मिति २०७८/०८/१९ गते यस विद्यालय प्रिफर एकेडेमी मा प्रथम त्रैमासिक परीक्षा सन्चालन गरिएकाे छ ।     #धन्यवाद
05/12/2021

आज मिति २०७८/०८/१९ गते यस विद्यालय प्रिफर एकेडेमी मा प्रथम त्रैमासिक परीक्षा सन्चालन गरिएकाे छ ।
#धन्यवाद

12/07/2021

विद्यार्थी भर्ना सम्बन्धमा !
शैक्षिकसत्र २०७८ काे लागि यश विद्यालय
प्रिफर एकेडेमी मा आफ्ना नानीबाबु हरुलाइ भर्ना गराउन अनुराेध गर्दछौं । कक्षा ८,९ र १० काे online कक्षाहरु सन्चालित छन् र class लिन छुटेको बिद्यार्थी लाई स्कुल मा सम्पर्क गर्न
जानकारी गराउदछाै।
धन्यवाद (सबै विद्यार्थी काेपछिल्लो बर्ष काे किताब नै मान्य हुनेछ र केही पाठ्यक्रम हरु पाठ्यक्रम प्रारुप २०७६ अनुसार परिमार्जित लागु हुनेछन् जुन पछि उपलब्ध गराईनेछ )

18/06/2021
अादरणीय अभिभावक तथा विद्यार्थी भाइ बहिनीहरु
14/06/2021

अादरणीय अभिभावक तथा विद्यार्थी भाइ बहिनीहरु

07/06/2021

वार्षिक परीक्षा कक्षा नर्सरी देखि ९ सम्म काे नतिजा
अान्तरिक मुल्यांकन बाट जेठ भित्रै प्रकाशन
गरिनेछ ।र असार १ बाट नयाँ शैक्षिक सत्र
सुरु हुने सम्बन्ध मा सबै लाई जानकारी
गराइन्छ ।धन्यवाद

31/05/2021

एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस ,१२ को परीक्षा भौतिक उपस्थितिमै हुने

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Prefer Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category