The Success Institute, - Nepalgunj Banke

The Success Institute, - Nepalgunj Banke This institute have Highly experience team... and we believe in quality

 #वार्षिक_कार्यतालिका। ✅- संघिय लोकसेवा आयोग / सुरक्षा निकाय तथा संगठित संस्थाको लागि। (आ.व. २०८३/८४) - विज्ञापन कहिले ख...
26/07/2026

#वार्षिक_कार्यतालिका। ✅
- संघिय लोकसेवा आयोग / सुरक्षा निकाय तथा संगठित संस्थाको लागि। (आ.व. २०८३/८४)

- विज्ञापन कहिले खुल्छ हेरौं ।

लोकसेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका परिमार्जन गरेको छ !
जस अनुसार:-
१. सवै पदका विज्ञापन देखि सिफारिस सम्मका कामहरु सोही आ.व. भित्रमा सम्पन्न हुने ।
२. अवदेखि सहसचिवको भदौ अन्तिम बुधबार र उपसचिवको असोज अन्तिम बुधबार विज्ञापन हुने ।
३. शाखा अधिकृतको कार्तिक अन्तिम बुधबार,नासुको मंसिर अन्तिम बुधबार र खरिदारको पुस अन्तिम बुधबार बिज्ञापन हुने ।
४. एउटा श्रेणीका सवै पद (अप्राविधिक र प्राविधिक) को विज्ञापन एउटै मितिमा हुने ।

कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाका स्वास्थ्य सेवा लगातयको विभिन्न सेवाका सहायक स्तर चौथो तहको विज्ञापन गरेको छ ।...
09/02/2026

कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाका स्वास्थ्य सेवा लगातयको विभिन्न सेवाका सहायक स्तर चौथो तहको विज्ञापन गरेको छ ।
स्वास्थ्य सेवा तर्फः
अ.हे.व.: १२४
अ.न.मी.: ९८ जना
ल्या.अ.: ५ जना

लुम्बिनी प्रदेश लोक सेवा आयोगले स्वास्थ्य सेवा लगायतका विभिन्न सेवा समूहका सहायक स्तर चौथौ तहका विभिन्न पदहरुमा ठूलो संख...
09/02/2026

लुम्बिनी प्रदेश लोक सेवा आयोगले स्वास्थ्य सेवा लगायतका विभिन्न सेवा समूहका सहायक स्तर चौथौ तहका विभिन्न पदहरुमा ठूलो संख्यामा विज्ञापन गरेको छ ।
स्वास्थ्य सेवा तर्फः
AHW/Cold chain: 93
ANM: 81
Vaidya: 3
Lab Assistant: 2

पश्चिम नेपालमा सर्वोत्कृष्ठ नतिजा ल्याउन सफल संस्था        The Success Institute, Nepalgunj-----------------------------...
30/01/2026

पश्चिम नेपालमा सर्वोत्कृष्ठ नतिजा ल्याउन सफल संस्था
The Success Institute, Nepalgunj
---------------------------------------
• आउनुहोस् तपाइँको सफलताको लागि सहकार्य गरौ ।
------------------------------
#कक्षाका_विशेषताहरू:
👉 Free Counseling
👉 दक्ष एवं अनुभवी प्रशिक्षक
👉 पश्चिम नेपालमा उत्कृष्ठ नतिजा दिन सफल संस्था
👉 आफ्नै सुविधा सम्पन भवन
👉 होस्टेलको सुविधा
-----------------------------
थप जानकारीको लागि
द सक्सेस ईन्स्टिच्यूट नेपालगंज
सेतु वि क चौक न्यू रोड नेपालगंज
(बागेश्वरी QFX हलको न्यू रोड गेटको माथिल्लो तला)
फोन: ९८४८०६६३६६,९८०२५४३०६६

30/01/2026

पश्चिम नेपालमा सर्वोत्कृष्ठ नतिजा ल्याउन सफल संस्था        The Success Institute, - Nepalgunj---------------------------...
19/01/2026

पश्चिम नेपालमा सर्वोत्कृष्ठ नतिजा ल्याउन सफल संस्था
The Success Institute, - Nepalgunj
---------------------------------------
• आउनुहोस् तपाइँको सफलताको लागि सहकार्य गरौ ।
------------------------------
#कक्षाका_विशेषताहरू:
👉 Free Counseling
👉 दक्ष एवं अनुभवी प्रशिक्षक
👉 पश्चिम नेपालमा उत्कृष्ठ नतिजा दिन सफल संस्था
👉 आफ्नै सुविधा सम्पन भवन
👉 होस्टेलको सुविधा
-----------------------------
थप जानकारीको लागि
द सक्सेस ईन्स्टिच्यूट नेपालगंज
सेतु वि क चौक न्यू रोड नेपालगंज
(बागेश्वरी QFX हलको न्यू रोड गेटको माथिल्लो तला)
फोन: ९८४८०६६३६६,९८०२५४३०६६

लोकसेवा आयोग, लुम्बिनी प्रदेश ले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत (प्रविधिक तथा अप्राविधिक) विभिन्न प...
09/01/2026

लोकसेवा आयोग, लुम्बिनी प्रदेश ले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत (प्रविधिक तथा अप्राविधिक) विभिन्न पदहरूमा ठूलो संख्यामा विज्ञापनको सुचना !!!
स्वास्थ्य सेवा तर्फः
HA: 16
Staff Nurse: 25
Community Nurse: 5
Public Health Nurse: 1
Lab Technician: 3
Dental hygienist: 1
Radiographer: 1
Medical recorder: 2
Anesthetic Assistant: 3
Kabiraj: 3

Address

Nepalganj
21900

Telephone

+9779848066366

Website

Alerts

Be the first to know and let us send you an email when The Success Institute, - Nepalgunj Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to The Success Institute, - Nepalgunj Banke:

Shortcuts

Share

Category