Lumbini Technological University - लुम्बिनी प्राविधिक विश्वविद्यालय

Lumbini Technological University - लुम्बिनी प्राविधिक विश्वविद्यालय

Share

Lumbini Technological University (LTU) - लुम्बिनी प्राविधिक विश्वविद्यालय

17/08/2026

स्नातक तहमा रिक्त सिटमा प्रवेश परीक्षा तथा भर्नाका सम्बन्धी सूचना ।

थप जानकारीका लागि: https://ltu.edu.np/

Photos from Lumbini Technological University - लुम्बिनी प्राविधिक विश्वविद्यालय's post 12/08/2026

प्रवेश परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना - २०८३।

03/08/2026

स्नातक तहमा भर्नाका लागि प्रवेश परीक्षा मिति सम्बन्धी सूचना

यस लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गत शैक्षिकसत्र २०८३/०८४, स्नातक तहका कार्यक्रम B.Tech in Civil Engineering, B.Tech in IT Engineering, B.Tech in CS & AI र B.Tech in IT मा भर्नाका लागि प्रवेश परीक्षा दिने परीक्षार्थीहरूको तपसिल मिति र समयानुसार प्रवेश परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

📝 आवेदन फाराम भर्ने अन्तिम मिति: २०८३ साउन २५ गते
📅 प्रवेश परीक्षा: २०८३ साउन २७ गते (बुधबार)

विस्तृत जानकारीका लागि संलग्न सूचना हेर्नुहोस्।

17/07/2026

शैक्षिक सत्र २०८३/०८४ को स्नातक तहमा भर्नाका लागि प्रवेश परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी सूचना।

Photos from Lumbini Technological University - लुम्बिनी प्राविधिक विश्वविद्यालय's post 13/07/2026

🤝𝐄𝐱𝐩𝐚𝐧𝐝𝐢𝐧𝐠 𝐇𝐨𝐫𝐢𝐳𝐨𝐧𝐬: 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢 𝐓𝐞𝐜𝐡𝐧𝐨𝐥𝐨𝐠𝐢𝐜𝐚𝐥 𝐔𝐧𝐢𝐯𝐞𝐫𝐬𝐢𝐭𝐲 𝐏𝐚𝐫𝐭𝐧𝐞𝐫𝐬 𝐰𝐢𝐭𝐡 𝐭𝐡𝐞 𝐔𝐧𝐢𝐯𝐞𝐫𝐬𝐢𝐭𝐲 𝐨𝐟 𝐋𝐮𝐜𝐤𝐧𝐨𝐰 🤝

We are delighted to announce a significant milestone in our journey toward global academic excellence. Lumbini Technological University has officially signed a Memorandum of Understanding (MoU) with the prestigious University of Lucknow.

The agreement was signed by the Vice-Chancellors of both institutions in the presence of distinguished officials, marking the beginning of a strategic academic partnership.

✨ 𝐊𝐞𝐲 𝐇𝐢𝐠𝐡𝐥𝐢𝐠𝐡𝐭𝐬 𝐨𝐟 𝐭𝐡𝐞 𝐂𝐨𝐥𝐥𝐚𝐛𝐨𝐫𝐚𝐭𝐢𝐨𝐧:

🎓 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐄𝐱𝐜𝐡𝐚𝐧𝐠𝐞 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬
Creating opportunities for students to study and gain academic exposure at partner institutions.

🔬 𝐉𝐨𝐢𝐧𝐭 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐈𝐧𝐢𝐭𝐢𝐚𝐭𝐢𝐯𝐞𝐬
Advancing collaborative research to foster innovation and address real-world challenges.

🔄 𝐅𝐚𝐜𝐮𝐥𝐭𝐲 𝐄𝐱𝐜𝐡𝐚𝐧𝐠𝐞 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐦𝐞𝐬
Encouraging knowledge sharing, diverse teaching methodologies, and academic cooperation.

📚 𝐒𝐡𝐚𝐫𝐢𝐧𝐠 𝐨𝐟 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐑𝐞𝐬𝐨𝐮𝐫𝐜𝐞𝐬
Facilitating access to digital libraries, research publications, and learning materials.

🛠️ 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐜𝐚𝐥 𝐚𝐧𝐝 𝐕𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐚𝐩𝐚𝐜𝐢𝐭𝐲 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠
Strengthening both advanced technical competencies and practical, hands-on skills.

🌍 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐚𝐥 𝐄𝐱𝐜𝐡𝐚𝐧𝐠𝐞
Promoting mutual understanding, inclusivity, and global citizenship.

🚀 𝐅𝐮𝐭𝐮𝐫𝐞-𝐑𝐞𝐚𝐝𝐲 𝐈𝐧𝐢𝐭𝐢𝐚𝐭𝐢𝐯𝐞𝐬
Providing a flexible framework for additional academic, research, and technical collaborations.

Together, we are building bridges toward a more innovative and globally connected future. We look forward to a meaningful partnership that empowers our students and faculty to excel on the international stage.

Photos from Lumbini Technological University - लुम्बिनी प्राविधिक विश्वविद्यालय's post 02/07/2026

लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न !!
यस विश्वविद्यालयको चौथो वार्षिकोत्सव विभिन्न विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, शिक्षाविद्, सरकारी निकायका प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा भव्य एवं गरिमामय वातावरणमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति, नेपालगञ्जको सभाहलमा आयोजित समारोहमा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहको अध्यक्षता विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकालज्यूले गर्नुभएको थियो। विश्वविद्यालयका कुलसचिव रेग बहादुर भण्डारीज्यूले स्वागत मन्तव्य दिनुहुँदै विश्वविद्यालयको स्थापना, चार वर्षको उपलब्धि तथा आगामी शैक्षिक योजनाबारे प्रकाश पार्नुभयो।प्रमुख अतिथि तथा सहकुलपति जन्मजय तिमिल्सिनाले विश्वविद्यालयको चौथो वार्षिकोत्सवका अवसरमा सम्पूर्ण विश्वविद्यालय परिवारलाई शुभकामना व्यक्त गर्दै प्राविधिक शिक्षा मुलुकको समृद्धिको आधार भएको उल्लेख गर्नुभयो। समारोहमा लुम्बिनी प्रदेश सभाका सदस्य माननीयहरू अम्बिका काफ्ले, मिना श्रेष्ठ, सन्जु चौधरी, सुशिला वादी तथा माया पुनको गरिमामय उपस्थिति रहेको थियो। यसैगरी, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्ली राज अर्याल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, शिक्षाविद्, प्राध्यापक, कर्मचारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Photos from Lumbini Technological University - लुम्बिनी प्राविधिक विश्वविद्यालय's post 26/06/2026

Day 2 & 3 Integrated Student Development Program at LTU. Our students are enjoying learning new things!!

Photos from Lumbini Technological University - लुम्बिनी प्राविधिक विश्वविद्यालय's post 24/06/2026

Day 1 of Integreted Student Development Program organized by LTU

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Surkhet Road
Nepalganj

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00