19/09/2026
संविधान दिवसको हार्दिक शुभकामना!
संविधानले सुनिश्चित गरेका लोकतन्त्र, समानता, स्वतन्त्रता, न्याय र समृद्धिका मूल्यहरूलाई आत्मसात् गर्दै देशको शान्ति, विकास र समुन्नतिको यात्रामा हामी सबै एकजुट भएर अघि बढौँ।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक मंगलमय शुभकामना!