13/02/2026
सम्पूर्ण अभिभावक ज्यूहरु, विद्यार्थी भाइबहिनीहरू, तथा शिक्षक हरुलाई यस सगरमाथा इङ्लिस बोर्डिङ स्कुल नेपालगञ्ज १८ को २१औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौँ।
Hostel facility available, supporting residential learners. Bus service caters to local areas for students’ convenience.
Sagarmatha English Boarding School (EBS) in Nepalgunj is a distinguished private English-medium institution offering education from Early Childhood Development through Grade 12, with around 738 students enrolled as of the 2081 IEMIS report 🌿 Location & Heritage
Nestled in Karkando, Nepalgunj Sub-Metropolitan City within Banke district, Sagarmatha EBS creates a peaceful, nurturing environment for l
13/02/2026
सम्पूर्ण अभिभावक ज्यूहरु, विद्यार्थी भाइबहिनीहरू, तथा शिक्षक हरुलाई यस सगरमाथा इङ्लिस बोर्डिङ स्कुल नेपालगञ्ज १८ को २१औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौँ।
23/01/2026
।। हार्दिक निमन्त्रणा ।।
05/01/2026
२१औं खेलकुद सप्ताह यही मिति २०८२/०९/२२ देखि २८ सम्म संचालन गरिएको हुनाले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू अनिवार्य उपस्थित हुन जानकारी गराइन्छ।
" फुर्तिलो शरीर, स्वस्थ मस्तिष्क"
01/01/2026
01/01/2026
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र प्याब्सन नेपालगञ्जको व्यवस्थापनमा सञ्चालित आठौं विद्यालय स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता २०८२ मा माध्यमिक तह छात्र कबड्डी तर्फ तृतीय स्थान हासिल गर्न सफल सगरमाथा इङ्लिस बोर्डिङ स्कुललाई हार्दिक बधाई ज्ञापन गर्दछौं। विद्यालय परिवार र खेलाडी विद्यार्थीको उत्तरोत्तर प्रगति र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
01/01/2026
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र प्याब्सन नेपालगञ्जको व्यवस्थापनमा सञ्चालित आठौं विद्यालय स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता-२०८२ मा माध्यमिक तह मार्च पासमा सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल तृतीय स्थान हासिल गर्न सफल भएको छ। विद्यालय परिवार र मार्च पास्टमा सहभागी विद्यार्थी भाइबहिनीहरूलाई बधाई एवं आगामी दिनहरूमा सफलताको शुभकामना व्यक्त गर्दछौं।
८औं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा छात्र कबड्डी तर्फ होप इन्टरनेशनल एकेडेमीलाई पराजित गर्दै सगरमाथा कलेज सेमी फाइनलमा प्रवेश गरेको छ!!
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |