Dhruba Tara Vidhya Mandir Secondary School

Dhruba Tara Vidhya Mandir Secondary School

Share

DTVM is a community school (Pre - 10th) located at Rimjhim Chowk, Khajura - 2, Banke.

We serve more than 500 students comprised of various religions and diversity. Our key goal is to serve the whole child and provide the quality education.

Photos from Dhruba Tara Vidhya Mandir Secondary School's post 05/06/2026

भबिस्यका कर्णधारहरु@ शुक्रबार का दिन

04/06/2026

खजुरा गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार शुक्रबार र शनिबार हुने विदा स्थगन भई अबको दिनमा शनिबार र आइतबार हुने कुराको जानकारी गराउँदछौं।

23/05/2026

सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौ ।

21/05/2026

सुचना --सुचना--सुचना
हाम्रो बिधालयले पालिकाको निर्णय अनुसार भोलि देखि शुक्रबार र शनिबार बिधालय बन्द रहने र आईतवार बिधालय खुल्ने जानकारी गराईन्छ ।

20/05/2026

शोक बिदा बारे जानकारी
आदरणीय अभिभावक ,बिद्यार्थी हरुमा यो सुचना जारी गरिन्छ कि खजुरा १ स्थित भुपु बोडिङ्ग स्कुलका प्रा बि शिक्षक बिमला आले को २०८३/०२/०५ गते राती उपचारको क्रममा लखनउ मा निधन भएकाले आज १ दिन शोक बिदा गरिने ब्यहोरा सबैमा सुचित गरिन्छ ।

11/05/2026

मिति २०८३/०१/२८ गतेका दिन खजुरा -२ रिमझिम चोक निवासी हाम्रो बिधालयको बस चालक श्री रामबहादुर सुनारको पुजनिय बुवा को निधन भएकाले आज २०८२/०१/२९ गते (१दिन) शोक बिदा हुने भएकाले सबै मा यो सुचना सुचित गराईन्छ
बिधालय प्रशासन

05/05/2026

28/04/2026

यस बिधालय का संचालक सदस्य श्री प्रेम प्रसाद खनाल ,प्र.अ.प्रदिप खनाल र शेयर सदस्य उमा खनाल को पुज्यनिय बुवा तथा ससुरा को २०८३/०१/१४ गते राती ९:२५ मा असामहिक निधन भएकोमा आज १ दिन शोक बिदा हुने ब्यहोरा सबैमा सुचित गरिन्छ ।
बिधालयको तर्फ देखि मिर्त आत्माको चिर शान्ति तथा स्वर्ग मा बास होस शोक मा डुबेका परिवारजन आफन्तजन लाई शोक बाट शक्ति बदल्ने प्रेणा भगवानले प्रदान गरून् भन्दै हार्दिक संबेदना ब्यक्त गर्दछौ ।
बिधालय परिवार

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Jamuni Sitapur Bridge 1, 8, Indo Nepal Border Trail, 21900
Nepalganj

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00