Bhrikuti Secondary School

Bhrikuti Secondary School +2 Science and Management

20/09/2026

कक्षाकोठाबाट वास्तविक स्थानसम्म—सिकाइको नयाँ अनुभव। 📚🌿

कक्षा ६–८ का विद्यार्थीहरूको स्थानीय विषयको पाठ्यक्रममा आधारित शैक्षिक क्षेत्र भ्रमण अन्तर्गत मानवसेवा आश्रम,नेपाल विद्युत प्राधिकरण,महेन्द्र क्याम्पस, महेन्द्र पार्क, भेरी अस्पताल तथा कान्ति तालजस्ता नेपालगञ्जका प्रमुख स्थानहरूको अवलोकन गरियो।

प्रत्यक्ष अवलोकनमार्फत स्थानीय स्थान, वातावरण र तिनको महत्वबारे व्यावहारिक ज्ञान र अनुभव हासिल गर्ने अवसर प्राप्त भयो।

“Learning beyond the classroom.”

18/09/2026

Quiz on the topic of Healthy food, Unhealthy food and good & bad manners
Class: U.K.G

17/09/2026

कक्षा -१ का विद्यार्थीहरु नेपाली पुस्तकमा भएका कविताहरु गितद्वारा प्रस्तुत गर्दै ।
संगितमय लय जसले मानिसको हृदयलाई एकतामा रहन मद्धत गर्दछ ।

Short trip at Mahendra Park (class:2&3)"From classroom lessons to real world experiences"Outdoor trip turned the classro...
17/09/2026

Short trip at Mahendra Park (class:2&3)
"From classroom lessons to real world experiences"
Outdoor trip turned the classroom into the world around us. Our little learners observed, explored and discovered nature through their own eyes.

विश्वकर्मा पूजाको शुभ अवसरमासबैका कार्यस्थल र व्यवसायमासुरक्षा, समृद्धि र सफलताको कामना।
17/09/2026

विश्वकर्मा पूजाको शुभ अवसरमा
सबैका कार्यस्थल र व्यवसायमा
सुरक्षा, समृद्धि र सफलताको कामना।

13/09/2026

विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा र ज्ञानलाई उजागर गर्ने उद्देश्यले तयार गरिएको मासिक भित्तेपत्रिका। 📝🎨
यसमा विद्यार्थीहरूद्वारा सिर्जित लेख, रचना, चित्रकला तथा विविध शैक्षिक एवं सृजनात्मक सामग्रीहरू समेटिएका छन्।
विद्यार्थीको प्रतिभा प्रस्फुटन र आत्मविश्वास अभिवृद्धिको एक सुन्दर प्रयास।

तिज राम्रो कपडा, रातो सारी र गहनाको मात्र उत्सव होइन यो हाम्रो समृद्धी, सम्पदा , एकताको पवित्र बन्धन र भावनाको उत्सब हो।
12/09/2026

तिज राम्रो कपडा, रातो सारी र गहनाको मात्र उत्सव होइन यो हाम्रो समृद्धी, सम्पदा , एकताको पवित्र बन्धन र भावनाको उत्सब हो।

Celebrating womanhood through music, dance, creativity, and togetherness. Our students made the occasion truly special w...
11/09/2026

Celebrating womanhood through music, dance, creativity, and togetherness. Our students made the occasion truly special with their vibrant performances, followed by an exciting dance competition that showcased their remarkable talent. Heartfelt congratulations to our winner! 🏆✨

11/09/2026

Address

Dhamboji/1
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Bhrikuti Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bhrikuti Secondary School:

Shortcuts

Share

Category