02/02/2025
मिति २०८१-१०-२१ गते सोमबारको सरस्वती पूजाका दिन यस माेडल ब्राइट कैरियार अंग्रेजी आवासीय विद्यालयमा निःशुल्क भर्ना गरिने छ यो सुचना सबैमा जानकारी गराइनछ|
भर्ना खुल्यो | भर्ना खुल्यो | भर्ना खुल्यो | भर्ना खुल्यो |
निःशुल्क भर्ना खुल्यो |
आफ्नो बालबालिकालाई यही मिति २०८१-१०-२१ सरस्वती पूजाको दिन समयमै भर्ना गराउनु होला | यो सुचना सबैमा जानकारी गराइन्छ|