JANA JAGRITEE HIGHER SECONDARY SCHOOL

JANA JAGRITEE  HIGHER SECONDARY SCHOOL २०३७ सालमा पिठुवा -३,चितवन मा स्थापित ?

Congratulation Arjun .... We Proud of You .............उत्कृष्ट चलचित्र संगीतबाट अर्जुन पोखरेल ---विन्ध्यवासिनी म्यूजिक ...
05/12/2012

Congratulation Arjun .... We Proud of You .............
उत्कृष्ट चलचित्र संगीतबाट अर्जुन पोखरेल ---विन्ध्यवासिनी म्यूजिक अवार्ड

Great Job Arjun
22/08/2012

Great Job Arjun

28/04/2012
well Done Arjun .
10/01/2012

well Done Arjun .

Nagarik News, The best News Portal of Nepal. Online news of nepal

25/12/2011

जनजागृती उच्चमाविका पूर्व विद्यार्थी समाज गठन

नेपालकै पुरानो विद्यालय मध्येको जनजागृति उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका पूर्व विद्यार्थीहरुको काठमाडौंं सम्पर्क समाज आज मिति २०६८, ०९, ०९ गते शनिबार गठन भएको छ । जन जागृति उच्च माध्यामीक विद्यालय भूतपूर्व विद्यार्थी काठमाडौं सम्पर्क समाज नाम दिइएको उक्त समाजको जनजागृती माध्यामीक विद्यालयको विकास र प्रवद्धनको लागि विभिन्न पक्षबाट सहयोग पुर्याउने लक्ष्य रहेको छ ।

जनजागृति उच्च माध्यामिक विद्यालयबाट एसएलसी उत्तिर्ण गर्ने त्यहा अध्ययन गर्नेहरु काठमाडौ, अन्य जिल्लाहरु र मुलुक बाहिर छरिएर रहेकाहरु शनिबार काठमाडौंको ह्वाइट हाउस कलेजमा जम्मा भएर यस्तो समाज गठन गरेका हुन् । पूर्वी चितवन पिठूवा गाँंउ विकास समितिमा अवस्थित उक्त विद्यालयबाट २०१९ सालमा स्थापना भएको हो ।

२०३७ सालमा माध्यामिक तहको शिक्षा शुरु गरेको उक्त विद्यालयबाट २०४० सालमा पहिलो पटक एक दर्जन बढिले एसएलसि उत्तिर्ण गरेका थिए । त्यसलगत्तै उक्त विद्यालय पूर्वि चितवनमा सवल विद्यालयको रुपमा चिनाएको र हरेक बर्ष करिव एक सय ५० ले एसएलसि उत्तिर्ण गर्दैै आएका छन् । तीन हजार भन्दा बढि विद्यार्थीहरुले नियमित रुपमा नै उक्त विद्यालयबाट एसएलसी उत्तिर्ण गरिसकेका छन् । विद्यालयले आगामी बर्ष आफ्नो स्वर्णमहोत्सव समेत मनाउने तयारी गरिरहेको अवस्थामा यस्तो अल्मुनाइ गठन भएकोमा उक्त विद्यालयका अध्ययन गरेका पूराना विद्यार्थीहरु बढि उत्साहित देखिएका छन। विद्यालयले विगत सात बर्ष देखि उच्च माध्यामीक स्तरको शिक्षा पनि प्रदान गर्दै आएको छ । विद्यालयले आगामी बैशाख १७ मा आफ्नो स्वर्ण महोत्सव समेत मनाउन प्रचारप्रशार गर्नेक्रममा उक्त समाज गठन भएको हो ।

शिक्षा, सरकारी तथा गैर सरकारी सेवामा रहेका, संचारकर्मी, ब्यापार ब्यवसायममा लागेका तथा काठमाडौमा वा अन्य जिल्लामा रहेर उच्चशिक्षा हासिल गरिरहेकाहरुको करिव एक सय पूर्व विद्यार्थीहरुको उपस्थिती रहेको एक भेलाले २०४८ सालमा एसएलसी गरेका रामहरी कोइरालाको अध्यक्षतामा ११ सदस्यि तदर्थ समिति, र श्यामराज थापाको संयोजकत्वमा सात सदस्यि सल्लाहकार समिति रहेको बनेको छ । यसलाई विस्तृत र ब्यवस्थित बनाउदै लैजाने समेतको तयारी रहेको समितिको सचिव जयराम खनालले बताए ।

भेलामा विगत २५, ३० बर्ष देखि भेट नभएका साथीहरु बीच भेटवार्ता हुदा र विद्यालय जीवन सम्झदा कतिको आखा रसाएका थिए। सरकारी सेवामा रहेर पनि अवकास पाउन लागेकाहरुले त्यतीबेला विद्यालयमा पढ्दा आफैले बेन्च कुर्ची समेत बोक्नु पर्ने अवस्थाहरु सम्झिरहेका थिए। पुराना अनुभवहरु पनि बताइरहेका थिए।

20/12/2011

जन जाग्रिती उ.मा.वी.का हाल काठमाडौंमा रहेका सम्पुर्ण भुतपूर्व बिद्यार्थीहरुलाई हार्दिक आमन्त्रण ।।
स्थान – ह्–वाईट हाउस कलेज
खुमल्टार, ललितपुर
मिती – २०६८ पौष ९ गते
समय – ११ बजे

10/12/2011

I would like to invite all ex-students[jana jagriti HSS pithuwa] living in kathmandu at 11 A.M on paush 09,2068 at whitehouse college satdobato khumaltar behind swimming- pool.-- ---By Ramhari Bhandari

01/07/2011
01/07/2011

एस एल सी परीक्षामा उतिर्ण हुने सम्पूर्णलाइ हार्दिक बधाई

11/10/2010

बिजय दशमीको पावन अवसरमा बिध्यालय परिवार सम्पूर्णमा हार्दिक मंगलमय शुभ -कामना ब्यक्त गर्दछ |

25/07/2010

गुरु पुर्णिमाको अवसरमा बिधालयका आदरणीय गुरुहरुमा प्रणाम ................

Address

Pithuwa/3 , Chitwan
Nepa
977

Website

Alerts

Be the first to know and let us send you an email when JANA JAGRITEE HIGHER SECONDARY SCHOOL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category