27/06/2024
यस लखन धापा मेमोरियल बाट एस इ इ परीक्षा २०८० मा सहभागि सम्पुर्ण वबिद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गरेकाेमा सबै बिद्यार्थीहरुमा हार्दिक बधाई ।।
An educational institution established with a motive to serve humanity A common platform to all related to Lakhan Thapa Memorial Academy in one way or other.
27/06/2024
यस लखन धापा मेमोरियल बाट एस इ इ परीक्षा २०८० मा सहभागि सम्पुर्ण वबिद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गरेकाेमा सबै बिद्यार्थीहरुमा हार्दिक बधाई ।।
06/02/2024
“Unlock the doors to knowledge!”
Admission now open for Shree Panchami at Lakhan Thapa Memorial Academy, Binayi Tribeni-1 Dumkibas. Enrolment begins on Magh 25 and embark on a journey of learning and growth.
05/09/2023
श्री कृष्ण जन्माष्ठमी २०८०
सिप, संस्कार, र प्रबिधि सहितको शिक्ष। आजको आवश्यकता
❤️❤️😇😇😘😘
सम्पुर्ण अभिभावक ज्युहरुमा नमस्कार
यहि मिति २०८० जेष्ठ ०८गते सोमबार १ दिन कक्षा Play Group, Nursery र K.G. मा पढाउनुहुने शिक्षिकाहरुको महत्वपु्र्ण तालिम भएको हुनाले सोमबारको दिन सबै कक्षाहरूको पठनपाठन नहुने कुरा जानकारी गराउदछौं ।यो सुचना विभिन्न माध्यमबाट सम्पुर्ण अभिभावकहरुलाई प्रेसित गरिसकेका छौं । कारणबस सुचना प्राप्त नभएमा यसै सुचनालाई आधार मान्नुहुन अनुरोध गर्दछौं ।
धन्यवाद
प्रिन्सिपल
२५६७औ बुद्ध जयन्ती एवं वुद्ध पूर्णिमाको शुभकामना !!! I
17/04/2023
Admission opens for the fixed quotas. Contact immediately.
13/04/2023
नयाँ बर्ष २०८० को शुभकामना छ ।।
18/03/2023
हल्लामा होइन, तथ्यमा तर्क गरौं !!!
सरकारी विद्यालयमा पढेमात्र छात्रवृत्ति पाइन्छ, निजि विद्यालयमा पढ्दा सबै सरकारी अवसरबाट बन्चित हुनुपर्छ भनेर करीब बिगत 3/4 बर्षदेखी समाजमा जबर्जस्त नकारात्मक अफवाह फैलाइदै आइरहेको पाइएको छ । मुलतः हरेक बर्षको नयाँ शैक्षिक सत्र सुरुहुने बखत नियोजित रुपमा गरिने यी हल्लाहरुले आम अभिभावकहरुको मनोबिज्ञानमा केही हदसम्म प्रभाव समेत पारेको देखिन्छ । तर: यी सब बतासे हल्लाहरुको जवाफ दिदै नेपालमा यस वर्ष लिइएको को सबै भन्दा ठूलो (MBBS अध्ययनको लागि) छात्रवृत्तिमा छनौट भएका 108 जना विद्यार्थीहरु मध्य 101 जना संस्थागत ( निजि) स्कुलमा पढेका विद्यार्थीहरु रहेका छन । जसको नतिजा यसप्रकार छ । अत: हल्लाको पछि होइन तथ्य र तथ्यांकमा आधारित रहेर कुरा गरौं ।।।
(नोट: तथ्य परिक्षणका लागि www.mec.gov.np मा गएर हेर्न सक्नुहुनेछ । जहाँ प्रवेश परीक्षामा सहभागी जम्मा 6669 जना विद्यार्थीहरुको विवरण रहेको छ ।)
12/02/2023
२०७९ फाल्गुन १ गते नेपाल सरकारले सार्वजनिक बिदा दिएको हुँदा हाम्रो बिद्यालय को दिउसका कक्षाहरूको पठन पाठन कार्य पनि नहुने जानकारी गराउदै बिहानका कक्षा यथाबत सन्चालन हुने जानकारि गराउदछौ ।।
28/01/2023
All The Best 🙏🙏
22/01/2023
सोनाम ल्होछार २८५९ को अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।
| Monday | 09:45 - 16:10 |
| Tuesday | 09:45 - 16:10 |
| Wednesday | 09:45 - 16:10 |
| Thursday | 09:45 - 16:10 |
| Friday | 09:45 - 16:10 |
| Sunday | 09:45 - 16:10 |