Goodwill Education Center Pvt. Ltd.

Goodwill Education Center Pvt. Ltd. Goodwill Education Center Pvt. Ltd. is the leading education consultancy of Nepal for Japan, Australia, New Zealand, Korea, Europe, Canada, USA, India.

is the leading education consultancy of Nepal for Japan, Australia, New Zealand, Korea, Europe, Canada, USA, India and also we will provide Visiting VISA for many countries. We are providing all level TUTION classes.

05/06/2020

hi

२०२१ को लागि विशेष कोरीयन भाषाको कक्षाहरु २०७६ साउन २५ गतेबाट  सञ्चालन हुने जानकारी गराईन्छ।       -कोरिया  बसेर अाउनुभय...
06/08/2019

२०२१ को लागि विशेष कोरीयन भाषाको कक्षाहरु २०७६ साउन २५ गतेबाट सञ्चालन हुने जानकारी गराईन्छ।

-कोरिया बसेर अाउनुभयको साथै काठमाडौंमा धेरै वर्ष कोरियन भाषा पढाउनु भएको शिक्षक द्वारा कक्षा सञ्चालन गराईने।
-EPS शाखासँग राम्रो सम्पर्क भएको सँस्था
-विगतका वर्षहरुमा धेरै भन्दा धेरै पास गराउन सफल।
- शान्त वातावरण मा कक्षा सञ्चालन
- अडियो भिडियो का माध्यम द्वारा अध्यापन गराईने।
-समय समयमा तयारि परीक्षा सञ्चालान गरिने
- टाढा बाट आउने विद्यार्थीका लागि hostel को पनि ब्यवस्था छ।
-

GOODWILL EDUCATION CENTER PVT.LTD
056571731 sahidchowck, narayangarh.
opposit of jamghat restaurant and nabil bank.

कोरियन भाषा पढौ EPS पास गरौ कोरियन भाषाका कक्षाहरू अब केही दिन बाट सञ्चालन हुदैछ  समयमा नै सम्पर्क  गर्नुहोस् ।
21/07/2019

कोरियन भाषा पढौ
EPS पास गरौ
कोरियन भाषाका कक्षाहरू अब केही दिन बाट सञ्चालन हुदैछ समयमा नै सम्पर्क गर्नुहोस् ।

जापानीज भाषा परिक्षाका लागी तयारी अवस्थामा रहनुहोलानयाँ भिसा प्रकृया अन्तर्गत जापान कामदार ल्याउनका लागि आवश्यक भाषा परि...
18/07/2019

जापानीज भाषा परिक्षाका लागी तयारी अवस्थामा रहनुहोला

नयाँ भिसा प्रकृया अन्तर्गत जापान कामदार ल्याउनका लागि आवश्यक भाषा परिक्षा लिने अनुमति पाएको संस्था जापान फाउण्डेशनले एक सूचना जारी गर्दै भाषा परिक्षा लिइने योजना बनाइएको मिति सार्वजनिक गरेको छ । जसअन्तर्गत नेपालमा हुने परिक्षा आगामी अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ तारिक हुने योजनामा छ । अन्य कुराहरु यथावत रहेमा र आवश्यक तयारीहरु पूरा भएको अवस्थामा माथिकै मितिमा परिक्षा हुने नत्र अर्को सूचना प्रकाशन हुनेछ ।

दिइएको जानकारी अनुसार भाषा परिक्षाका लागि आवेदन दिने मिति सेप्टेम्बर महिनाको अन्त्यतिर हुनेछ भने आवेदनको प्रकृयाबारेमा सेप्टेम्बरको सुरुवातमा जानकारी प्रकाशन गरिनेछ ।

15/07/2019

शिक्षा मन्त्रालयले Diploma र जापानी भाषाको लागि नो अब्जेक्सन लेटर दिन थालेको छ। सबैले समय मै सम्पर्क गर्नुहोला।

27/06/2019

आज एस इ इ परिक्षाको नतिजा सार्बजनिक भएको छ। परिक्षामा सहभागी भएर सफलता हासिल गर्नुहुने सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्वल शैक्षिक भबिष्यको हार्दिक शुभकामना ब्यक्त गद्छैं।

27/06/2019
student visa र working visa मा जापान जानको लागि जापानिज भाषा सिकौ👇👇 हाम्रो विशेषताहरु: 👇👇✅ अनुभवी तथा दक्ष शिक्षकद्वारा ...
25/06/2019

student visa र working visa मा जापान जानको लागि जापानिज भाषा सिकौ
👇👇 हाम्रो विशेषताहरु: 👇👇
✅ अनुभवी तथा दक्ष शिक्षकद्वारा भाषा सिकाइने।
✅ ग्रुपमा आउनेलाई विशेष छुटको ब्यवस्था ।
✅ कक्षा सन्चालन बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म जुनसुकै समयमा गर्न सकिने। +2 विधार्थी लाई पिशेष छुट को व्यवस्था छ
✅ हरेक हप्ता परीक्षा लिने व्यवस्था।
✅ शान्त तथा सफा कक्षाकोठाको व्यवस्था।
✅ अडियो तथा भिडियो सहितको व्यवस्थित कक्षा सन्चालन

GOODWILL EDUCATION CENTER PVT.LTD.
Shaheedchowk ,Narayangarh, chitwan
056-571731,9855056300

https://epsnepalkorea.com/307/
21/06/2019

https://epsnepalkorea.com/307/

कोरिया ।दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन यो वर्षका लागि दोश्रो पटक कम्युटर....

student visa र working visa मा जापान जानको लागि जापानिज भाषा सिकौ👇👇 हाम्रो विशेषताहरु: 👇👇✅ अनुभवी तथा दक्ष शिक्षकद्वारा ...
12/06/2019

student visa र working visa मा जापान जानको लागि जापानिज भाषा सिकौ
👇👇 हाम्रो विशेषताहरु: 👇👇
✅ अनुभवी तथा दक्ष शिक्षकद्वारा भाषा सिकाइने।
✅ ग्रुपमा आउनेलाई विशेष छुटको ब्यवस्था ।
✅ कक्षा सन्चालन बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म जुनसुकै समयमा गर्न सकिने। +2 विधार्थी लाई पिशेष छुट को व्यवस्था छ
✅ हरेक हप्ता परीक्षा लिने व्यवस्था।
✅ शान्त तथा सफा कक्षाकोठाको व्यवस्था।
✅ अडियो तथा भिडियो सहितको व्यवस्थित कक्षा सन्चालन

GOODWILL EDUCATION CENTER PVT.LTD.
Shaheedchowk ,Narayangarh, chitwan
056-571731,9855056300

11/06/2019

student visa र working visa मा जापान जानको लागि जापानिज भाषा सिकौ
👇👇 हाम्रो विशेषताहरु: 👇👇
✅ अनुभवी तथा दक्ष शिक्षकद्वारा भाषा सिकाइने।
✅ ग्रुपमा आउनेलाई विशेष छुटको ब्यवस्था ।
✅ कक्षा सन्चालन बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म जुनसुकै समयमा गर्न सकिने।
✅ हरेक हप्ता परीक्षा लिने व्यवस्था।
✅ शान्त तथा सफा कक्षाकोठाको व्यवस्था।
✅ अडियो तथा भिडियो सहितको व्यवस्थित कक्षा सन्चालन।

GOODWILL EDUCATION CENTER PVT.LTD.
Shaheedchowk ,Narayangarh, chitwan
056-571731 9855056300

13/05/2019

आजबाट शुरु हुन लागेको कक्षा ११ को परीक्षामा सम्पुर्ण बिद्यार्थीहरूलाई सफलताको शुभकामना ।

Address

Shahid Chowk
Narayanghat
44207

Alerts

Be the first to know and let us send you an email when Goodwill Education Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Goodwill Education Center Pvt. Ltd.:

Shortcuts

Share