12/09/2022
अत्यन्त जरुरी सुचना!
आदरणीय अभिभावक ज्युहरु,
छिमेकी राष्ट्र भारतबाट नेपाल छिरेर बालबालिका अपहरण गर्ने , चोरी गर्ने र अंगहरु बेचबिखन तथा बलि दिने गिरोह नेपालका विभिन्न ठाउँमा सक्रिय रहेको भन्ने सुन्न र सामाजिक संजालमा देखिन आएकोले विद्यालय आउने जाने क्रममा विशेष ख्याल गर्नु पर्ने देखिएकोले विद्यालय आफै आउने र जाने आफ्ना बाबुनानी हरुलाई सकेसम्म अभिभावक स्वयम् आफैले ल्याउने र लैजाने गर्नुहुन सबिनय अनुरोध गर्दछौं ।साथै अपरिचित र व्यबहारमा शंका लाग्ने खालका व्यक्तिहरु तपाईंको टोल छिमेकमा देखिएमा नजिकको प्रहरी कार्यालय वा स्थानीय निकायमा सम्पर्ग गरी आफ्नो उत्तरदायित्व निर्वाह गर्नु हुन समेत अनुरोध छ।
प्रिन्सिपल
मूनलाइट इंगलिश बोर्डिंग स्कूल