Samarthya Education Consulting Group Pvt. Ltd.

Samarthya Education Consulting Group Pvt. Ltd. Samarthya Education Consulting Group is an education consultancy located in Namaste Complex, 1st Floor, Milan Road, Narayangarh, Chitwan.

All the +2 graduates and higher degrees students are eligible for their further study outside Nepal through us.

Congratulations! to all Grade XII Graduates. Best of luck for your future endeavors.-Samarthya Education Consulting Grou...
15/08/2023

Congratulations! to all Grade XII Graduates. Best of luck for your future endeavors.
-Samarthya Education Consulting Group Pvt. Ltd., Chitwan, Nepal

056-595488/ 9845084242/ 9845052086

तमु ल्होसारको शुभ अवसरमा सम्पूर्ण तमु आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना- Samarthya Education ...
30/12/2021

तमु ल्होसारको शुभ अवसरमा सम्पूर्ण तमु आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना
- Samarthya Education Consultancy, Chitwan

 #जापानको विषयमा विस्तृत जानकारी । करीब २० वर्षदेखि  #जापानिजभाषा पढाईरहनु भएको शिक्षकबाट जापानिज भाषामा दक्ष बन्नुहोस् ...
13/08/2019

#जापानको विषयमा विस्तृत जानकारी । करीब २० वर्षदेखि #जापानिजभाषा पढाईरहनु भएको शिक्षकबाट जापानिज भाषामा दक्ष बन्नुहोस् । मौकाको फाईदा उठाउनुहोस् र समयको सदुपयोग गर्नुहोस् । अब पालो तपाईंको ।
=================================
#सम्पर्कः
सामर्थ्य एजुकेशन कन्सल्टिङ्ग ग्रुप (VIEC Chitwan)
नमस्ते कम्प्लेक्स, पहिलो तल्ला, मिलनरोड, नारायणगढ, चितवन ।
#फोननंः
०५६-५२१३८८

जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भा...

जापानिज भाषाको कक्षाहरु सञ्चालन भईरहेको छ ।सम्पर्कः सामर्थ्य एजुकेशन  कन्सल्टिङ्ग ग्रुप प्रा लिनमस्ते कम्प्लेक्स, पहिलो ...
27/12/2018

जापानिज भाषाको कक्षाहरु सञ्चालन भईरहेको छ ।
सम्पर्कः सामर्थ्य एजुकेशन कन्सल्टिङ्ग ग्रुप प्रा लि
नमस्ते कम्प्लेक्स, पहिलो तल्ला (मञ्च टाईम क्याफे सँगै), मिलनरोड, नारायणगढ, चितवन
०५६-५२१३८८ / ९८०१३८४२४२ / ९८४५०५२०८६/ ९८६३९३२३१९
ईमेलः [email protected]

15th September 2018 (2075 Bhadra 30, Saturday):Glimpses of Training on Anti Money Laundering for Cooperative Organized b...
15/09/2018

15th September 2018 (2075 Bhadra 30, Saturday):
Glimpses of Training on Anti Money Laundering for Cooperative Organized by Samarthya Education Consulting Group Pvt. Ltd. which was Technically Supported by Dynamic Nepal, Pulchowk, Lalitpur. We sincerely thankful to all the participants of different cooperatives for your active participation and conducted the training successfully. We do hope for your active support in the coming days too. Thank you.

बैंक तथा वित्तीय संस्थापछि सहकारीमा पनि सम्पत्ति शुद्धिकरण निवारण ऐन लागु भईसकेको सन्दर्भमा यसको नितान्त आवश्यकता महशुस ...
10/09/2018

बैंक तथा वित्तीय संस्थापछि सहकारीमा पनि सम्पत्ति शुद्धिकरण निवारण ऐन लागु भईसकेको सन्दर्भमा यसको नितान्त आवश्यकता महशुस गरी यस सामर्थ्य एजुकेशन कन्सल्टिङ्ग ग्रुप प्रा लिको व्यवस्थापन तथा डायनामिक नेपालको प्राविधिक सहकार्हयमा "सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि" तालिम निम्न मिति, समय र स्थानमा सःशुल्क सञ्चालन गर्न लागेको हुंदा त्यस संस्थाको सञ्चालक समितिका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा व्यवस्थापन प्रमुख र अन्य समितिमा रहनु भएका समिति संयोजक वा सदस्यहरुलाई गरी कम्तिमा २ जनालाई उक्त तालिममा सहभागी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

समयानुसारको परिवर्तित यस अवस्थामा नितान्त समसामयिक तथा आवश्यक यो तालिम प्राप्त गरी यस बिषयको तालिम लिने अग्रपंक्तिको संस्था बन्ने अवसर लिनुहुन समेत अनुरोध गर्दछौं ।

तालिम कार्यक्रम:
बिषय : सहकारीमा सम्पति सुद्धिकरण निवारण सम्बन्धि तालिम
मिति : २०७५ भदौ ३० गते शनिबार (१ दिन)
समय : बिहान ७:३० बजेदेखि साँझ ५:०० बजेसम्म
स्थान : उद्योग वाणिज्य संघ-चितवनको तालिम हल ।
तालिम शुल्क: रु ३,०००/- -रुपैंयाँ तीन हजार_ प्रति व्यक्ति
श्रोत व्यक्तिः
* श्री रामु पौडेल, Financial Information Unit Head, Nepal Rastra Bank

* श्री पुष्प प्रसाद श्रेष्ठ, Former Deputy General Manager, Nepal Bank Limited

Address

Namaste Complex 1st Floor, Milanroad
Narayangarh

Alerts

Be the first to know and let us send you an email when Samarthya Education Consulting Group Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Samarthya Education Consulting Group Pvt. Ltd.:

Shortcuts

Share