05/08/2026
🙏 नमस्कार सम्पूर्ण दराई दाजुभाइ तथा दिदीबहिनीहरू,
यदि तपाईं दराई को हुनुहुन्छ र हाल अष्ट्रेलिया वा न्यूजिल्याण्ड मा बसोबास गर्दै हुनुहुन्छ भने, कृपया हामीसँग फेसबुक मेसेजमार्फत वा +64 22 609 1460 मा सम्पर्क गर्नुहोस्।
हामी न्यूजिल्याण्ड दराई समुदाय गठन गर्ने योजनामा छौं। यस समुदायमार्फत हामी एकअर्कासँग विचार आदान–प्रदान गर्ने, सचेतना फैलाउने, अष्ट्रेलिया वा न्यूजिल्याण्ड बसोबास गर्दा एकअर्कालाई सहयोग र साथ दिने, आफ्नो भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्ने, साथै अष्ट्रेलिया वा न्यूजिल्याण्ड र नेपालमा दराई समुदायको विकास र उत्थानका लागि मिलेर काम गर्ने उद्देश्य राखेका छौं।
तपाईंहरूको साथ, सहयोग र सक्रिय सहभागिताले यस अभियानलाई अझ बलियो बनाउनेछ। त्यसैले, यदि तपाईं अष्ट्रेलिया वा न्यूजिल्याण्ड बसोबास गर्ने दराई समुदायका सदस्य हुनुहुन्छ भने, हामीसँग अवश्य सम्पर्क गर्नुहोस्।
कृपया यो पोस्ट शेयर गरी अष्ट्रेलिया वा न्यूजिल्याण्ड मा रहेका सबै दारई दाजुभाइ तथा दिदीबहिनीहरूसम्म पुर्याइदिनुहोस्। ❤️🙏
🙏 Namaskar everyone!
If you are from the Darai Community and are currently living in Australia or New Zealand, we warmly invite you to get in touch with us. Please send us a Facebook message or contact us at +64 22 609 1460.
We are planning to establish the Darai Community Australia New Zealand with the vision of bringing our people together. Through this community, we hope to share ideas, spread awareness, support one another while living in Australia & New Zealand, preserve our culture and identity, and work together for the growth and development of the Darai community inAustralia, New Zealand and Nepal.
Your participation and support will make this initiative stronger. We look forward to connecting with you!
Please share this post so it reaches every Darai living in Australia and New Zealand. ❤️🙏