05/05/2024
Peoples Choice Wildlife Photography Contest
Entry 69
Name : Sandesh Rijal
Age : 23
Caption : This picture is captured at pachvaiya wildlife rescue centre pokhara in B.s 2080/09/10. This majestic vulture is endangered species and its protection is our priority.
The photo with the most amount of likes will be awarded the Peoples Choice Winner
Hit the LIKE button if you think this photo is worthy of the award.
01/02/2024
मानव–वन्यजन्तु द्वन्द्व : ५ वर्षमा २०० जनाको मृत्यु, असीमित आर्थिक क्षति
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र वन्यजन्तुका कारण ३९ को मृत्यु भएको छ । ७२ सामान्य र १ सय २४ गम्भीर घाइते भएका छन् ।
सरकारी तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा मानव–वन्यजन्तु द्वन्द्वका कारण २ सयको मृत्यु, ५ सय ६६ गम्भीर घाइते र २ सय ९७ सामान्य घाइते भएका छन् । मानवीय क्षति हरेक वर्ष बढ्दो क्रममा छ ।
वन्यजन्तुका कारण कुन वर्ष कति भयो मानवीय क्षति ?
२०७५/७६ : ३०
२०७६/७७ : ३३
२०७७/७८ : ४०
२०७८/७९ : ५८
२०७९/८० : ३९
पछिल्लो पाँच वर्षमा सरकारले वन्यजन्तुबाट भएको क्षतिपूर्तिवापत मात्र ६४ करोड ५० लाख रुपैयाँ वितरण गरिसकेको छ । २०७९/८० मा मात्र १३ करोड ५४ लाख रुपैयाँ यस्तो क्षतिपूर्ति वितरण गरिएको थियो ।
कुन वर्ष कति वितरण भयो क्षतिपूर्ति रकम ?
२०७५/७६ : ८ करोड ९१ लाख
२०७६/७७ : १० करोड ६७ लाख
२०७७/७८ : १४ करोड १० लाख
२०७८/७९ : १७ करोड २८ लाख
२०७९/८० : १३ करोड ५४ लाख
https://www.onlinekhabar.com/2024/01/1427541?mibextid=xfxF2i
30/01/2024
ये क्या हे...
Wildlife Management = Tree Felling 😂😂😂
New technique Developed by Pokhara Metropolitan City and Gandaki Province 😆
Aba feri Forestry ko Student le 2 marks paune bhaye🤣
23/01/2024
https://www.facebook.com/share/p/aLMQqmtwUeSDK4vS/?mibextid=qi2Omg
तराइमा भेटियो हिउचितुवा
उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा हिउचितुवा भेटिएको हो।
प्राकृतिक वासस्थान छाडेर गाउँ पसेको वयस्क हिउचितुवा तौल अन्दाजी ४० किलोग्राम रहेको बताइएको छ। उर्लाबारीमा देखिएको हिउचितुवा कोसी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोलीले नियन्त्रण लिएको हो।
बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा वन्यजन्तु विज्ञको टोलीले डार्ट (औषधिजन्य सुई)प्रहार गरी बेहोस बनाएर नियन्त्रणमा लिइएको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख नवीनराज दाहालले जानकारी दिए।
गम्भिर अनुसन्धानको बिषय
तराईमा हिउचितुवा कसरी आयो ??
29/12/2023
Dear and respected seniors of the Agriculture and Forestry University, Faculty of Forestry, Batch 2075/76
Congratulations on successfully completing your undergraduate degree! We extend our heartfelt congratulations and best wishes for your future careers.
We hope to receive your love and support as we embark on our own professional journeys.
Warm regards.
11/10/2023
इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा गैँडाकोटमा दिपप्रज्वलन
गैँडाकोट । सिद्धान्त क्याम्पस (बन विज्ञान संकाय) गैँडाकोटले गएको शनिवार इजरायलमा आतङ्कारी सङ्गठन हमासले गरेको
30/06/2023
कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय अन्तर्गत सिद्धान्त क्याम्पसका विद्यार्थीहरु (व्याच २०७६-८०) द्वरा आयोजित शुभकामना आदानप्रदान एवं दहि चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको सफलताको लागि साथ दिनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
29/06/2023
राष्ट्रिय बृक्षारोपण दिवश,२०८० को सन्दर्भमा आज कलेज परिसरमा बृक्षारोपण, पुरानो केहि बृक्षहरुको गोडमेल, चिया पान एवं तुलसी रोपण गरी सम्पन्न गरियो।
"सन्ततिका लागी सोचौं, समृद्धि र हरियालीका लागी रुख रोपौ।"
08/06/2023
URGENTLY NEEDED...
Not Blood,
But,
An ELECTRICIAN, to restore the connection between people who do not speak to each other anymore.
An OPTICIAN, to help us look at each other in a positive manner.
An ARTIST, to draw a smile on everyone's face.
A CONSTRUCTION WORKER, to build a bridge between two.
A GARDENER, to cultivate good thoughts in our minds.
A PLUMBER to clear our choked and blocked mindsets.
A SCIENTIST to rediscover compassion.
A LANGUAGE TEACHER to teach people to communicate with each other.
Last but not the least A MATHS TEACHER, to teach all of us how to count on each other again.
-courtesy Bary Syiem
30/01/2023
मूलक को एकीकरण देखी लिएर राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको लागि आफ्नो प्राणको आहुती दिनुहुने सम्पुर्ण विर सहिदहरु प्रती हार्दिक श्रद्धासुमन ।
सहिद दिवसको शुभकामना !!