31/12/2025
BkBhusal InfoZone
An associate of information, knowledge and edutainment.
31/12/2025
29/12/2025
रवी, बालेन र कुलमान बीच एकता सम्बन्धी सहमति पत्र यस्तो छ :
१. नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,
२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति
समर्पित हुने,
३. पहिलो पक्ष र दोस्रो पक्षबिच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी", दलको
झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको
चुनाव चिन्ह 'घण्टी' र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल, र
स्वर्णिम वाग्ले रहने,
५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कर्यक्रमहरु सँग जोड्दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र
सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समुह र ब्याक्तिलाई आवहान गर्ने
सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सको उत्कृष्ट ब्याटिङ मा उत्रेको छ ।
सुदूरपश्चिम रोयल्स 85 रन जोड्दै अलाउड भएको छ।
13/12/2025
आजको विजेता कुन हुन्छ होला?
२०८२ साल मङ्सिर १६ गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरू:-
१. नेपाल मजदुर किसान पार्टी
२. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेलिनवादी
३. गान्धीवादी पार्टी नेपाल
४. नागरिक शक्ति नेपाल
५. युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी
६. चुरे भावर लोकतान्त्रिक पार्टी
७. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
८. राष्ट्रिय यथार्थवादी पार्टी
९. नेपाल समावेशी पार्टी
१०. राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
११. नेपाली ग्रिन्स पार्टी
१२. नेपाली जनता पार्टी
१३. राष्ट्रिय प्रजातन्त्र पार्टी
१४. नेपाल परिवार दल
१५. मधेश तराई फोरम
१६. आधुनिक नेपाल समाजवादी पार्टी
१७. नेपाल नौलो जनवादी पार्टी
१८. जनसेवा लोकतान्त्रिक पार्टी
१९. नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी
२०. नेपाल राष्ट्रवादी पार्टी
२१. नेपाल कम्युनिष्ट पार्टी
२२. मधेसी जनाधिकार फोरम मधेस
२३. नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेलिनवादी
२४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२५. नेपाली कांग्रेस
२६. राष्ट्रिय जनमोर्चा
२७. शिवसेना नेपाल
२८. बहुजनशक्ति पार्टी
२९. नेपाल मानवतावादी पार्टी
३०. खम्बुवान राष्ट्रिय मोर्चा नेपाल
३१. सङ्घीय नेपाल पार्टी
३२. नेपाल समाजवादी कांग्रेस
३३. नेपाल जनता संरक्षण पार्टी
३४. बहुजन समाज पार्टी नेपाल
३५. जनराष्ट्रवादी पार्टी नेपाल
३६. समाजवादी पार्टी नेपाल
३७. नेपाली जनता दल
३८. राष्ट्रवादी एकता पार्टी
३९. जनप्रिय लोकतान्त्रिक पार्टी
४०. लोक दल
४१. देशभक्त समाज
४२. मितेरी पार्टी नेपाल
४३. अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
४४. संघीय विकासवादी पार्टी नेपाल
४५. राष्ट्रिय विकास पार्टी
४६. नेपा: राष्ट्रिय पार्टी
४७. राष्ट्रिय एकता मञ्च
४८. जनजागरण पार्टी नेपाल
४९. नेपालवाद
५०. विकासशील जनता पार्टी
५१. राष्ट्रिय नागरिक पार्टी
५२. नेपाल जनमुक्ति पार्टी
५३. त्रिमुल नेपाल
५४. नेपाल कम्युनिस्ट पार्टी संयुक्त
५५. राष्ट्रिय युवा मोर्चा
५६. राष्ट्रिय एकता दल
५७. ऐतिहासिक जनता पार्टी
५८. आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल
५९. जन प्रजातान्त्रिक पार्टी नेपाल
६०. मंगोल नेसनल ओर्गनाइजेसन
६१. नेपाल सङ्घीय समाजवादी पार्टी
६२. आम आदमी पार्टी नेपाल
६३. नेपाल राष्ट्रिय समाजवादी पार्टी नेपाल
६४. नेपालका लागि नेपाली पार्टी
६५. नेपाली जनश्रमदान संस्कृति पार्टी
६६. नेपाली कांग्रेस बीपी
६७. विवेकशील साझा पार्टी
६८. सामाजिक लोकतान्त्रिक पार्टी
६९. प्रजातान्त्रिक पार्टी नेपाल
७०. नेपाल मातृभूमि पार्टी
७१. नेपाल लोकतान्त्रिक पार्टी
७२. राष्ट्रिय कम्युनिस्ट पार्टी
७३. राष्ट्रिय प्रजातन्त्र पार्टी
७४. नेपाल जनमत पार्टी
७५. राष्ट्रिय समुन्नति पार्टी
७६. माओवादी कम्युनिस्ट पार्टी नेपाल
७७. कम्युनिस्ट पार्टी मार्क्सवादी पुष्पलाल
७८. नेपाल सद्भावना पार्टी
७९. राष्ट्रिय साझा पार्टी
८०. माओवादी जनमुक्ति पार्टी नेपाल
८१. जनता समाजवादी पार्टी नेपाल
८२. जनताको जनवादी पार्टी नेपाल
८३. सचेत नेपाली पार्टी
८४. नेसनलिस्ट पिपल्स पार्टी
८५. नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक
८६. नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
८७. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
८८. बहुजन एकता पार्टी नेपाल
८९. नेपाल नागरिक पार्टी
९०. राष्ट्रिय सद्भावना पार्टी
९१. उन्नत लोकतन्त्र पार्टी
९२. राष्ट्रिय जनता पार्टी
९३. नेपाल विवेकशील पार्टी
९४. तराई मधेश लोकतान्त्रिक पार्टी
९५. राष्ट्रिय गौरव पार्टी
९६. आम जनता पार्टी
९७. जनता प्रगतिशील पार्टी नेपाल
९८. संयुक्त नागरिक पार्टी
९९. नागरिक उन्मुक्ति पार्टी
१००. प्रगतिशील लोकतान्त्रिक पार्टी
१०१. उज्वल भविष्य पार्टी
१०२. नेपाल कम्युनिस्ट पार्टी गौरवशाली
१०३. देशभक्त लोकतान्त्रिक पार्टी नेपाल
१०४. राष्ट्रिय स्वतन्त्र पार्टी
१०५. देश विकास पार्टी
१०६. पुनर्जागरण पार्टी नेपाल
१०७. समावेशी समाजवादी पार्टी नेपाल
१०८. राष्ट्रवादी केन्द्र नेपाल
१०९. राष्ट्रिय समता पार्टी नेपाल
११०. प्रगतिशील समाजवादी पार्टी
१११. नेसनल रिपब्लिक नेपाल
११२. जनता समाजवादी पार्टी
११३. परिवर्तन पार्टी
११४. नेपाल जनजागृति पार्टी
११५. राष्ट्रिय मुक्ति पार्टी नेपाल
११६. राष्ट्रिय जनमुक्ति पार्टी
११७. श्रम संस्कृति पार्टी
११८. गतिशील लोकतान्त्रिक पार्टी
११९. नागरिक उन्मुक्ति पार्टी नेपाल
१२०. नेपाली कम्युनिस्ट पार्टी
१२१. राष्ट्रिय परिवर्तन पार्टी
१२२. राष्ट्रिय जनमत पार्टी
१२३. नेपाल कम्युनिस्ट पार्टी माओवादी
१२४. राष्ट्र निर्माण दल नेपाल
१२५. राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल
१२६. पिपुल फर्स्ट पार्टी
१२७. उज्यालो नेपाल पार्टी
१२८. स्वाभिमान पार्टी
१२९. हाम्रो पार्टी नेपाल
१३०. नागरिक सर्वोच्चता पार्टी नेपाल
१३१. जनादेश पार्टी नेपाल
१३२. सार्वभौम नागरिक पार्टी
१३३. नागरिक सेवा पार्टी
१३४. जय मातृभूमि पार्टी
१३५. प्रगतिशील नागरिक पार्टी
१३६. सर्वोदय पार्टी
१३७. समुन्नत नेपाल पार्टी
१३८. नागरिक बचाउ दल नेपाल
१३९. नेपाल जनसेवा पार्टी
१४०. समावेशी समाजवादी पार्टी
१४१. आवाज पार्टी
१४२. जनता लोकतान्त्रिक पार्टी नेपाल
१४३. जनअधिकार पार्टी ।
23/11/2025
NPL को रौनक!!!
16/11/2025
's Support to grow to together!!!
15/11/2025
दोश्रो NPL का लागि तम्मतयार त्रिवि क्रिकेट रंगशाला
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
Narayangarh