Shree Gadgade Basic School

Shree Gadgade Basic School School

मिति २०८१ साल फाल्गुण ०९ गते सोमबार, चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटको आयोजना वडास्तरीय आधारभूत तह (कक्षा ६-८) ...
20/02/2025

मिति २०८१ साल फाल्गुण ०९ गते सोमबार,
चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटको आयोजना वडास्तरीय आधारभूत तह (कक्षा ६-८) एकल गायन प्रतियोगितामा सहभागि भई तेस्रो स्थान हासिल गर्नमा सफल हुनुभएकोमा कक्षा ८ मा अध्ययनरत छात्रा रञ्जु तामाङलाई हार्दिक बधाई व्यक्त गर्दछौं। सोही मितिमा तथा हिजो मिति २०८१ फागुन ७ मा भएको भलिबल छात्रातर्फ तर्फ र फुटबल छात्रतर्फको खेलमा सहभागी सम्पूर्ण बालबालिकालाई तथा सहजीकरण गर्नु हुने शिक्षकहरूमा हार्दिक धन्यवाद।
श्री गड्‍गडे आधारभूत विद्यालय

सरस्वती मया दृष्‍टा वीणा पुस्तक धारिणी।हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।आज मिति २०७९ साल माघ १२ गते विहीबारका दिन ...
26/01/2023

सरस्वती मया दृष्‍टा वीणा पुस्तक धारिणी।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
आज मिति २०७९ साल माघ १२ गते विहीबारका दिन यस विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूद्वारा सरस्वती पुजा आराधना गरी श्री पञ्‍चमी अथात् बसन्त पञ्‍चमी मनाइएका तस्विरहरू!

14/06/2020
12/06/2020

सम्पुर्ण अभिभावक, शिक्षकशिक्षिका तथा विद्यार्थी भाइबहिनीहरु; सबैले समय तालिका मिलाइ यी कार्यक्रमबाट निम्नानुसारका channel बाट असार १ गतेदेखी सहभागी हुन \ गराउन अनुरोध छ। TV , , Ho TV र today कै अर्को च्यानल 1 बाट दूर शिक्षा कार्यक्रम सञ्चालन भै रहेको।
#जनता टेलिभिजनबाट कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुका लागी विहान १०: ०५ देखि १२:५५ सम्म प्रसारण भै रहेको ।

#टिभी टुडेबाट कक्षा २ देखि ६ सम्मका विद्यार्थीका लागि २:५५ - ५:०० बजे सम्म शिक्षण भै रहेको ।

#यो हो टेलिभिजन बाट नर्सरी देखि कक्षा १ सम्मका विद्यार्थीका लागि १२:५५ - ३:०० बजेसम्म शिक्षण सिकाई भै रहेको ।

#टिभी टुडे कै अर्को च्यानल #टिभी वानले भने टिभी टुडे बाट प्रसारण हुने शिक्षण सिकाईको रेकर्डेड प्रसारण विहान ८:००- १०:०० बजेसम्म र फेरि १:०० देखि ३:०० बजे सम्म भै रहेकोले आफ्नो समय अनुसार हेर्नुहुन अनुरोध छ।
श्री गड्गडे आधारभूत विद्यालय

यस विद्यालयकाे प्राथमिक तह तृतीय श्रेणी करार शिक्षक पदका लागि विज्ञापन गरिएकाे छ।
29/04/2018

यस विद्यालयकाे प्राथमिक तह तृतीय श्रेणी करार शिक्षक पदका लागि विज्ञापन गरिएकाे छ।

Thank you! School uniform and two pairs of shoes and a pair of shoes were donated by Lotte Jensen (Ekokidz) Nadja Eva Ja...
17/08/2017

Thank you!
School uniform and two pairs of shoes and a pair of shoes were donated by Lotte Jensen (Ekokidz) Nadja Eva Jaber and Stephen Schreck from Sweden for the students Chhiring Tamang and Binita Tamang in grade 3 and 1 in Shree Gadgade Basic School, Nagarkot.

Our new school building.
11/08/2017

Our new school building.

वडा स्तरीय बाल संरक्षण तथा सम्वर्द्धन समितिद्वारा आयोजित प्रा वि स्तरीय चित्रकला प्रतियोगितामा यस विद्यालयबाट सहभागी ३ ज...
22/07/2017

वडा स्तरीय बाल संरक्षण तथा सम्वर्द्धन समितिद्वारा आयोजित प्रा वि स्तरीय चित्रकला प्रतियोगितामा यस विद्यालयबाट सहभागी ३ जना मध्ये पहिलो र तेस्रो हुन सफल भएका बालबालिका क्रमशः ४ कक्षाबाट प्रज्वल तामाङ र ५ कक्षाबाट अञ्जली कुमारी गुप्ता र सहभागी ५ कक्षाबाट निर्जना तामाङलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।

सन्दर्भ गुरूपुर्णिमा २०७४गुरूपुर्णिमाकाे अवसरमा सम्पूर्ण शिक्षक मित्रहरुलाई हार्दिक मंगलमय शुभकामना!
09/07/2017

सन्दर्भ गुरूपुर्णिमा २०७४
गुरूपुर्णिमाकाे अवसरमा सम्पूर्ण शिक्षक मित्रहरुलाई हार्दिक मंगलमय शुभकामना!

यस विद्यालयमा शैक्षिक सत्र २०७४ को लागि नयाँ भर्ना खुलेको हुदाँ समयमै भर्ना गराई सीट सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ।
08/04/2017

यस विद्यालयमा शैक्षिक सत्र २०७४ को लागि नयाँ भर्ना खुलेको हुदाँ समयमै भर्ना गराई सीट सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ।

विद्यालय निर्माणको कार्य जारी रहेको छ।
16/01/2017

विद्यालय निर्माणको कार्य जारी रहेको छ।

Address

Nagarkot-13, Bhaktapur
Nagarkot

Telephone

+97716680145

Website

Alerts

Be the first to know and let us send you an email when Shree Gadgade Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Gadgade Basic School:

Shortcuts

Share

Category