Dhawalagiri Technical School

Dhawalagiri Technical School It was established in 2051 BS with the financial support of Asian Development Bank. I
(1)

Dhawalagiri Technical School is constituent school run by CTEVT, which specialised in providing quality education of TSLC Level in the field of Tourism and Agruculture.

21/08/2026

Welcome programme 2083
Dance Performance by Sarita Pun Magar (Diploma in Hotel Management, 2nd Semester).
fans

Notice!
17/08/2026

Notice!

online आवेदनको म्याद थप गरियको बारे सुचना।
03/08/2026

online आवेदनको म्याद थप गरियको बारे सुचना।

Online आवेदन म्याद थप गरेको बारे सुचना!
03/08/2026

Online आवेदन म्याद थप गरेको बारे सुचना!

Diploma in Hotel management I/II, II/II semester final exam schedule.
03/08/2026

Diploma in Hotel management I/II, II/II semester final exam schedule.

**शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्यो !!!** 🎉SEE पछि उत्कृष्ट प्राविधिक शिक्षा हासिल गर्ने सुनौलो अवसर 🌟🏫 **धवलागिरी ...
24/07/2026

**शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्यो !!!** 🎉
SEE पछि उत्कृष्ट प्राविधिक शिक्षा हासिल गर्ने सुनौलो अवसर 🌟
🏫 **धवलागिरी प्राविधिक विद्यालय**
थासाङ–०३, कालोपानी, मुस्ताङ
हामीले निम्न कार्यक्रमहरू सञ्चालन गरेका छौंः
👉 **डिप्लोमा इन होटल म्यानेजमेन्ट**
⏳ अवधि: ३ वर्ष
💰 कुल शुल्क: रु. ६०,००० मात्र
👉 **प्रि-डिप्लोमा इन होटल म्यानेजमेन्ट**
⏳ अवधि: १८ महिना
💰 कुल शुल्क: रु. ८,००० मात्र
👉 **प्रि-डिप्लोमा इन कुलिनरी आर्ट्स**
⏳ अवधि: १८ महिना
💰 कुल शुल्क: रु. ११,००० मात्र
👉 **प्रि-डिप्लोमा इन होटल म्यानेजमेन्ट (Apprenticeship Program)**
✨ अनुभवी प्रशिक्षकद्वारा गुणस्तरीय शिक्षा
✨ व्यवहारिक तथा सीपमूलक प्रशिक्षण
✨ उज्ज्वल भविष्यको सुनिश्चितता
✨ सीमित सिट — आजै सम्पर्क गर्नुहोस् !
📞 सम्पर्क नं.:
☎️ 069590055
9857633030, 9860966030, 9769320811
🌐 Website: dts.edu.np
📧 Email: [email protected]
📍 धवलागिरी प्राविधिक विद्यालय
थासाङ–०३, कालोपानी, मुस्ताङ

डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक/सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत स्थगन भएको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्...
24/07/2026

डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक/सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत स्थगन भएको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। सम्बन्धित सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रकाशित सूचना अनुसार निर्धारित मितिभित्र परीक्षा आवेदन फाराम भरी आवश्यक प्रक्रिया पूरा गर्न हार्दिक अनुरोध गरिन्छ।

माैजुदा सुचि दर्ता गर्नेबारे सुचना!
21/07/2026

माैजुदा सुचि दर्ता गर्नेबारे सुचना!

शैक्षिक शत्र २०८३/०८४को डिप्लोमा इन होटल म्यानेजमेन्ट कार्यक्रममा विशेष छात्रवृत्तिका लागि योग्यताक्रम अनुसार सिफारिस भए...
09/07/2026

शैक्षिक शत्र २०८३/०८४को डिप्लोमा इन होटल म्यानेजमेन्ट कार्यक्रममा विशेष छात्रवृत्तिका लागि योग्यताक्रम अनुसार सिफारिस भएका उम्मेदवारहरूलाई आवश्यक कागजातसहित यस शिक्षालयमा मिति २०८३/०३/३२ गतेसम्म (उक्त दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय समयभित्र) अनिवार्य रूपमा भर्ना हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
भर्नाका लागि देहायका सक्कल कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछः
१. शैक्षिक योग्यताका सक्कल प्रमाणपत्रहरू तथा लब्धाङ्कपत्रहरू
२. Online Acceptance Card
३. आफ्नो वर्ग (समावेशी/आरक्षण) खुल्ने प्रमाणपत्रको सक्कल प्रति (लागू हुने उम्मेदवारका हकमा)
४. नतिजाको प्रति
तोकिएको म्यादभित्र भर्ना नभएका उम्मेदवारको सिफारिस स्वतः रद्द भई प्रचलित नियमबमोजिम योग्यताक्रमका आधारमा वैकल्पिक उम्मेदवारलाई अवसर प्रदान गरिनेछ।

डिप्लोमा तथा प्रमाणपत्र तहको बार्षिक/सेमेष्टर परीक्षा प्रणालीका कार्यक्रमहरुको परीक्षा आवेदन फाराम स्थगीत गरिएको बारे जर...
30/06/2026

डिप्लोमा तथा प्रमाणपत्र तहको बार्षिक/सेमेष्टर परीक्षा प्रणालीका कार्यक्रमहरुको परीक्षा आवेदन फाराम स्थगीत गरिएको बारे जरुरी सूचना ।

Address

Mustang

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Sunday 09:30 - 17:00

Telephone

+9779857633030

Alerts

Be the first to know and let us send you an email when Dhawalagiri Technical School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dhawalagiri Technical School:

Shortcuts

Share

Category