08/09/2023
मुसिकोट नगरपालिका वडा नं १३ काउलेचैर टाकुरा निवासी यस श्री महेन्द्र मा. वि. छिबाङ चाैतारामा काजमा बस्नुभएका शिक्षक मानबहादुर ओलीको ४४ वर्षको अल्पायुमा भएको निधनले अत्यन्तै दु:खित बनाएको छ। मृतक मानबहादुर दाइप्रति भावपूर्ण श्रद्धाञ्जली ! साथै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना!!!