Shree Mahendra Adarsh Higher Secondary School

Shree Mahendra Adarsh Higher Secondary School This school is situated in Wamitaksar, Gulmi, Nepal. Mahendra Adarsh Higher Secondary School is situated in the northern part of Gulmi district.

This school is popular among the students. Guardians and academicians and has its own glorious history since its establishment. This school has got fame and popularity not only inside the country but also outside the country. Quality education, discipline, extra curricular, co-curricular activities, friendly learning environment are some of the salient features of this school. This school has got

its own identify among the crowd of academic institution because me its appreciable contribution to the nation for more than five decades. As it is more concerned to the society it always seeks advice and assistance from people in society. As a result this school has progressed in both educational aspect and extra-curricular activity. English medium classes
This institution has started English medium classes from nursery to three without taking admission and monthly fee. Students have to pay very cheap and affordable monthly fee from class four for English medium. Our attempts will be continued to provide quality education creating healthy, competitive, friendly environment.

10+2 Programme
In order to provide higher education of this area this institution has started English+2 programme since 2054 B.S. With humanities, similarly Education stream in 2060 and Management in 2062 have been managed. Students of class eleven and twelve have opportunity to get basic computer courses. A separate building, with sufficient facilities is available for the 10+2 programme. The service of qualified and experienced teachers are available to the students.

06/09/2026

मिति २०८३/०५/२२ गते सोमबार सार्वजनिक बिदा छ कि भनी अभिभावक र बिधार्थीहरु बाट सोधिरहेको अवस्थामा उक्त दिन राष्ट्रिय शोक मात्र रहेको तर बिध्यालयको पठनपाठन सुचारु रहने ब्यहोरा सम्बन्धित सबैमा सुचित गर्दछौं !!!

भदौ १० गते भोटेकोशीमा आएको बिनाशकारी बाडीले रसुवा,नुवाकोट,धादिङ र गोरखा जिल्लामा ठुलो जनधनको क्षति पुर्र्याएको छ ! राष्ट...
03/09/2026

भदौ १० गते भोटेकोशीमा आएको बिनाशकारी बाडीले रसुवा,नुवाकोट,धादिङ र गोरखा जिल्लामा ठुलो जनधनको क्षति पुर्र्याएको छ ! राष्ट्रिय बिपत्तीको यो क्षणमा ज्यान गुमाउनु हुने सम्पुर्णमा भावपुर्ण श्रदान्जली प्रकट गर्दै आफ्ना आफन्तहरु गुमाएर भावविह्वल हुनु भएका समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं !! बाडी प्रभावितहरुको खोज तथा उद्धार का साथै पुनःस्थापनामा सहयोगका निम्ति स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यस बिध्यालयमा गठन भएका जुनियर रेडक्रस सर्कल र नेपाल स्काउटमा आबद्द बिधार्थीहरुले नेपाल रेडक्रस दिवसको अवसर सङसङै स्वेच्छिक रुपमा बिधार्थीहरु, शिक्षकहरु,सामाजिक ब्यक्तित्वहरु संग रकम संकलन गरी उक्त रकममा बिद्यालय रेडक्रस कोषबाट समेत थप गरी ७०,५०५।(सत्तरी हजार पाँच सय पाँच ) जम्मा गरेका छौ !! राष्ट्रिय संकटको बेला शुरु भएको यस अभियानमा सानो रुपमा भएपनि जोडिने अवसरको लागि सक्रियता पुर्वक लाग्ने बिधार्थीहरु र सहयोगदाता सबैमा कृतज्ञता !!!

अवसर !
03/09/2026

अवसर !

हार्दिक श्रदान्जली एवं समवेदना !!!
27/08/2026

हार्दिक श्रदान्जली एवं समवेदना !!!

ब्रम्हाकुमारी इश्वरीय  बिश्वबिध्यालय बाट संचालित कार्यक्रममा कक्षा ९ र १० का बिधार्थीहरु !!!
21/08/2026

ब्रम्हाकुमारी इश्वरीय बिश्वबिध्यालय बाट संचालित कार्यक्रममा कक्षा ९ र १० का बिधार्थीहरु !!!

🏗️ मुसिकोट नगरपालिका–७, वामीटक्सारमा निर्माणाधीन वडा कार्यालय भवन तथा बसपार्क निर्माण स्थलको सिभिल इन्जिनियरिङ विद्यार्थ...
20/08/2026

🏗️ मुसिकोट नगरपालिका–७, वामीटक्सारमा निर्माणाधीन वडा कार्यालय भवन तथा बसपार्क निर्माण स्थलको सिभिल इन्जिनियरिङ विद्यार्थीहरूको Field Visit मा कैद गरिएका केही तस्बिरहरू। 📐👷‍♂️

कक्षा ११ लाई कक्षा १२ बाट आयोजित स्वागत कार्यक्रम !!!
20/08/2026

कक्षा ११ लाई कक्षा १२ बाट आयोजित स्वागत कार्यक्रम !!!

भावपुर्ण श्रदान्जली !!!
19/08/2026

भावपुर्ण श्रदान्जली !!!

कक्षा ८ का अभिभावक र बिधार्थीहरु सङ्गको अन्तरक्रिया !! उपस्थिति सम्पुर्णमा कृतज्ञता प्रकट गर्दछौं !!!
15/08/2026

कक्षा ८ का अभिभावक र बिधार्थीहरु सङ्गको अन्तरक्रिया !! उपस्थिति सम्पुर्णमा कृतज्ञता प्रकट गर्दछौं !!!

कक्षा १० का अभिभावकहरु सहित अन्तरक्रिया कार्यक्रम !! उपस्थित सबैमा कृतज्ञता प्रकट गर्दछौं !!!
13/08/2026

कक्षा १० का अभिभावकहरु सहित अन्तरक्रिया कार्यक्रम !! उपस्थित सबैमा कृतज्ञता प्रकट गर्दछौं !!!

Address

Musikot
977

Alerts

Be the first to know and let us send you an email when Shree Mahendra Adarsh Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Mahendra Adarsh Higher Secondary School:

Shortcuts

Share

Category