11/09/2020
#अक्स्फोर्ड_टेक्निकल_ईन्स्टिच्युट_रुकुम_प्रालि
#भर्ना_खुलेको_सुचना !!!
CTEVT अन्तर्गतका डिप्लोमा लेभलको HA, PCL Nursing, Lab Technation, Computer Course लगायतका बिसयहरुमा #पुर्णशुल्किय र #छात्रवृत्ति कोटामा भर्ना खुलेकोले यथा सिघ्र अक्स्फोर्ड टेक्निकल ईन्स्टिच्युट रुकुम प्रा लि मा सम्पर्कको लागि सहर्ष जानकारी गराउदछौ।
भर्ना हुने अन्तिम #मिति २०७७ असोज १३ गते सम्म। कोरोना महामारीको कारनले गर्दा भर्ना फोन बाट पनि भर्ना गर्न सकिने भयकोले यथा सिघ्र सम्पर्क गरि आफ्नो सिट सुरक्षीत गर्न हुन अनुरोध गर्दछौ ।
सम्पर्क नमबर: ९८०९८८६६६०, ९८४४९१४९४५, ०८८-५३०१९६
अक्स्फोर्ड ईन्स्टिच्युट नामै काफी छ ।।