Shree Yamunananda Namuna Secondary School Serigaun

Shree Yamunananda Namuna Secondary School Serigaun श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयको आधिकारिक फेसबुक पेजमा स्वागत छ ।

शैक्षिक सत्र २०८१/०८२ का लागि कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने मिति २०८१ कात्तिक १५ गतेसम्म र दोब्बर दस्तुरसहित फाराम...
22/10/2024

शैक्षिक सत्र २०८१/०८२ का लागि कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने मिति २०८१ कात्तिक १५ गतेसम्म र दोब्बर दस्तुरसहित फाराम भर्ने मिति २०८० कात्तिक ३० गतेसम्म मात्र तोकिएकाले भर्ना भइसकेका विद्यार्थी भाइबहिनीले यथासमयमा उक्त फाराम भर्नु हुन र भर्ना हुन बाकी रहनु भएका विद्यार्थी भाइबहिनीहरू यथाशिघ्र भर्ना भई उक्त समयावधिभित्र उक्त रजिष्ट्रेशन फाराम भरिसक्नका लागि सूचना गरिन्छ ।

कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धि सूचना !
08/05/2024

कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धि सूचना !

हार्दिक बधाई Kam Prasad Devkota सर सफल कार्यकालको शुभकामना ।
30/12/2023

हार्दिक बधाई Kam Prasad Devkota सर सफल कार्यकालको शुभकामना ।

हार्दिक स्वागत कार्यक्रम ।
28/07/2023

हार्दिक स्वागत कार्यक्रम ।

सम्बन्धित उमेदवारहरुका लागि जानकारी ।
27/07/2023

सम्बन्धित उमेदवारहरुका लागि जानकारी ।

कक्षा ११ मा शै. स. २०८०/८१ का लागि नयाँ भर्ना आवेदन खुल्ला गरिएको छ ।
25/07/2023

कक्षा ११ मा शै. स. २०८०/८१ का लागि नयाँ भर्ना आवेदन खुल्ला गरिएको छ ।

शैक्षिक सत्र २०७९/०८० को कक्षा ११ नियमिततर्फको नगरस्तरीय परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।नोट:ग्रेडसिट र विविध जानकारी...
26/06/2023

शैक्षिक सत्र २०७९/०८० को कक्षा ११ नियमिततर्फको नगरस्तरीय परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

नोट:ग्रेडसिट र विविध जानकारीको लागि विद्यालय प्रशासनमा उपस्थित भई सोध्नु हुन अनुरोध छ ।

विविध प्राविधिक कारणले तोकिएको समयमा हुने भनिएको मुसिकोट नगरपालिकाक‍ो कक्षा ११ को नगर स्तरीय परीक्षा सरेको हुदा ,अबको पर...
16/05/2023

विविध प्राविधिक कारणले तोकिएको समयमा हुने भनिएको मुसिकोट नगरपालिकाक‍ो कक्षा ११ को नगर स्तरीय परीक्षा सरेको हुदा ,अबको परीक्षा नयाँ समयतालिका बमोजिम हुने जानकारी सुचित गर्दछौ ।

विद्यालय प्रशासन
Shree Yamuna Secondary School
मुसिकोट ५ सेरीगाउँ रुकुम पश्चिम

हार्दिक श्रद्धाञ्जलीयस श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ५ सेरीगाउँ रुकुम पश्चिमका विद्यालय व्यवस...
23/02/2023

हार्दिक श्रद्धाञ्जली

यस श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ५ सेरीगाउँ रुकुम पश्चिमका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अधिकारीकी ममतामयी आमा रामकली खत्रीको मिति २०७९ फागुन ७ गते आइतबारका दिन ६९ वर्षको उमेरमा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा असामयिक निधन भएको घटनाले हामीलाई दुःखी तुल्याएको छ । यस दुःखद घडीमा स्वर्गीय रामकली खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र छोराहरु राजेश अधिकारी, पूर्ण के.सी. र डिल्लीबहादुर अधिकारीलगायत सम्पूर्ण शोकाकूल परिवार र आफन्तजनमा शोकलाई सहन सक्ने शक्ति प्राप्त होस् भन्दै समवेदना प्रकट गर्दछौँ ।

दामोदर पौडेल प्रधानाध्यापक
भीमबहादुर खड्का शिक्षक अभिभावक संघ अध्यक्ष
एवम् सम्पूर्ण विद्यालय परिवार

हार्दिक भावपुर्ण श्रद्धाञ्जली हाम्रो विद्यालय श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय मुसिकोट ५ रुकुम पश्चिमका पुर्व शिक्...
21/07/2022

हार्दिक भावपुर्ण श्रद्धाञ्जली

हाम्रो विद्यालय श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय मुसिकोट ५ रुकुम पश्चिमका पुर्व शिक्षक Nandaram Devkota कि धर्म पत्नी रमा देवकोटाको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा अल्पायुमै भएको असामयिक निधनले शोकाकुल बनाएको छ । शोकाकुल परिवारजन र आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

दामोदर पौडेल
प्रधानाध्यापक
तथा
सम्पुर्ण विद्यालय परिवार
श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय
मसिकोट ५ सेरीगााउँ रुकुम पश्चिम

Address

Rukum
Musikot
22000

Telephone

+97788530021

Website

Alerts

Be the first to know and let us send you an email when Shree Yamunananda Namuna Secondary School Serigaun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Yamunananda Namuna Secondary School Serigaun:

Shortcuts

Share

Category