Rukumeli Campus

Rukumeli Campus This is the official page of Rukumeli campus. Here you can get all the notice and information regarding the campus

स्नातक तह प्रथम वर्षको (वार्षिक प्रणाली) भर्ना कार्यक्रम, शैक्षिक वर्ष २०८२/०८३
21/07/2025

स्नातक तह प्रथम वर्षको (वार्षिक प्रणाली) भर्ना कार्यक्रम, शैक्षिक वर्ष २०८२/०८३

अन्ततः  Bed , BBS & BA प्रथम वर्षको परीक्षा  तालिका परिवर्तन भएको छ , वि एस्सीको भने यथावत्  छ ।  Schedule: For 4-Year P...
11/07/2025

अन्ततः Bed , BBS & BA प्रथम वर्षको परीक्षा तालिका परिवर्तन भएको छ , वि एस्सीको भने यथावत् छ । Schedule: For 4-Year Programs - B.Sc., B.B.S., B.A., and B.Ed. 1st Year (Only for Regular Students)
Notice Date: 2082-03-27

स्नातक प्रथम बर्षको परिमार्जित समय तालिका
08/07/2025

स्नातक प्रथम बर्षको परिमार्जित समय तालिका

४ वर्षे स्नातक तह दोश्रो वर्षको आंशिक (२०८१) परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना
21/06/2025

४ वर्षे स्नातक तह दोश्रो वर्षको आंशिक (२०८१) परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना

त्रिवि परिक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना !
24/05/2025

त्रिवि परिक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना !

 #४बर्षे BBS तेस्रो बर्ष (२०८१) को २०८२ सालमा सञ्चालन हुने परीक्षाको तालिका सार्वजनिक :   #परीक्षा मिति २०८२/०३/०४ देखि ...
23/05/2025

#४बर्षे BBS तेस्रो बर्ष (२०८१) को २०८२ सालमा सञ्चालन हुने परीक्षाको तालिका सार्वजनिक :
#परीक्षा मिति २०८२/०३/०४ देखि २०८२/०३/३२ गते सम्म ।
#नोट: परीक्षा फाराम भर्न छुट भएकाहरुले यथाशीघ्र छिटो आफ्नो क्याम्पस वा कलेजमा सम्पर्क राखी यहि जेष्ठ १४ गते भित्र दोब्बर दस्तुरमा परीक्षा फाराम भरी बुझाई सक्नु पर्नेछ ।
www.tuexam.edu.np

थप जानकारीको लागि
986-8664821 9868966609, 9847999057

४ वर्षे स्नातक तह प्रथम वर्ष २०८२ (नियमित) परीक्षार्थीहरूले परीक्षा आवेदन फारम भर्दा अपनाउनुपर्ने प्रक्रिया निम्नानुसार ...
23/05/2025

४ वर्षे स्नातक तह प्रथम वर्ष २०८२ (नियमित) परीक्षार्थीहरूले परीक्षा आवेदन फारम भर्दा अपनाउनुपर्ने प्रक्रिया निम्नानुसार रहेको छः

१. Login Credentials प्राप्त गर्ने तरिका:
त्रिभुवन विश्वविद्यालयको विद्यार्थी परीक्षा पोर्टलमा गएर आफ्नो नाम, दर्ता नम्बर (Registration Number), जन्म मिति, बाबुको नाम आदि विवरण सही रूपमा भरेर Login Credentials प्राप्त गर्न सकिन्छ।
त्यसपछि प्राप्त ईमेलमा आएको User Login प्रयोग गरी परीक्षा आवेदन फारम भर्न सकिन्छ।

२. Sign Up गर्दा समस्या आएमा:
Email ID गलत भएको वा Registration Number नपठाइएको अवस्थामा रुकुमेली क्याम्पसको परिक्षा तथा प्रशासन शाखामा सम्पर्क गर्न सकिन्छ।

३. Login पछि:
Login गरेपछि आफ्नो विषयहरू चयन गरी परीक्षा आवेदन फारम भर्नुहोस्। Preview सहितको विवरण डाउनलोड गर्न सकिन्छ।

४. डाउनलोड गरिएको फारम:
डाउनलोड गरिएको फारमको हार्डकपी प्रिन्ट गरी आफ्नो हस्ताक्षरसहित क्याम्पसको परिक्षा तथा प्रशासन शाखामा बुझाउनुहोस्।

थप जानकारीका लागि
9868966609, 986-8664821 9847999057 मा सम्पर्क गर्नुहोला

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस रुकुमेली क्याम्पस मुसिकोट खलंगा, रूकुम (पश्चिम) मा शैक्षिक सत्र २०८१/०८२ क...
13/08/2024

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस रुकुमेली क्याम्पस मुसिकोट खलंगा, रूकुम (पश्चिम) मा शैक्षिक सत्र २०८१/०८२ का लागि चार वर्षे बि.बि.एस. प्रथम वर्षमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं ।
हाम्रा विशेषताहरु:

• अनुभवी प्राध्यापकहरुवाट कक्षा सञ्चालन गराइने
• मल्टीमिडियाको माध्यमवाट अध्यापन गराइने
• विद्यार्थीको आवश्यकता अनुसार शैक्षिक परामर्शको व्यवस्था भएको
• शान्त मनोरम वातावरणमा कक्षा संचालन गरिने
• इ-लाइब्रेरी तथा अत्याधुनिक कम्प्यूटर ल्याबको व्यवस्था भएको
• कक्षा समय वाहेक कमजोर छात्र-छात्राहरुलाई अतिरिक्त समयमा पठनपाठनको व्यवस्था भएको
• Extra Professional Course तथा Guest Lecture को व्यवस्था गरिएको
• नियमित शैक्षिक तथा फिल्ड भिजिटको ब्यवस्था भएको
• नियमित आन्तरीक परीक्षा तथा पृष्ठपोषण दिईने
• गरिव, दलित, जेहेन्दार शारीरिक रूपमा अशक्त तथा पिछ‌डिएका क्षेत्रका विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था भएको ।
• पाठ्यपुस्तक तथा अन्य सन्दर्भ सामाग्रीहरू निःशुल्क रूपमा उपलब्ध गराईने ।
थप जानकारीको लागि

088-530003, 9868966609, 9868664821

[email protected]
www.rukumelicampus.edu.np

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस रुकुमेली क्याम्पस मुसिकोट खलंगा, रूकुम (पश्चिम) मा शैक्षिक सत्र २०८०/०८१ क...
27/08/2023

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस रुकुमेली क्याम्पस मुसिकोट खलंगा, रूकुम (पश्चिम) मा शैक्षिक सत्र २०८०/०८१ का लागि चार वर्षे बि.बि.एस. प्रथम वर्षमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस रुकुमेली क्याम्पस मुसिकोट खलंगा, रूकुम (पश्चिम) मा शैक्षिक सत्र २०८०/०८१ क...
17/08/2023

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस रुकुमेली क्याम्पस मुसिकोट खलंगा, रूकुम (पश्चिम) मा शैक्षिक सत्र २०८०/०८१ का लागि चार वर्षे बि.बि.एस. प्रथम वर्षमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं ।

हाम्रा विशेषताहरु:

●अनुभवी प्राध्यापकहरुवाट कक्षा सञ्चालन गराइने

●मल्टीमिडियाको माध्यमबाट अध्यापन गराइने

●आवश्यकता अनुसार शैक्षिक परामर्शको व्यवस्था

●शान्त मनोरम वातावरणमा कक्षा संचालन गरिने

●इ-लाइब्रेरी तथा अत्याधुनिक कम्प्यूटर ल्याबको ब्यवस्था भएको

●समय समयमा कक्षा टेस्ट परिक्षा गराइने

●कक्षा समय वाहेक कमजोर छात्र-छात्राहरूलाई अतिरिक्त समयमा पठनपाठनको व्यवस्था भएको

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०७५ सालको २०७९ मा सञ्चालन...
10/06/2022

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०७५ सालको २०७९ मा सञ्चालन हुने ४ वर्षे स्नातक तह दोस्रो वर्षको परिक्षा तालिका सार्बजनिक गरिएको छ।

4 Yrs B.B.S. 2nd Year (Regular)
परीक्षा समय- विहान ७ :०० बजे देखि १०:०० बजेसम्म

2079/4/03 -Business Communication MGT.-205

2079/4/05-Macro Economics for Business MGT.-209

2079/4/08 -Cost & Management Accounting MGT.-212

2079/4/10Fundamentals of Financial MGT.-215

2079/4/12 Organizational Behavior & HRM MGT.-223

Address

Musikot Municipality-01, Rukum (West), Karnali Province
Musikot
22000

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97788530003

Alerts

Be the first to know and let us send you an email when Rukumeli Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rukumeli Campus:

Shortcuts

Share

Category