श्री महादेव मष्टा नमुना माध्यामिक विद्यालय, खत्याड-११,रातापानी, मुगु

  • Home
  • Nepal
  • Mugu
  • श्री महादेव मष्टा नमुना माध्यामिक विद्यालय, खत्याड-११,रातापानी, मुगु

श्री महादेव मष्टा नमुना माध्यामिक विद्यालय, खत्याड-११,रातापानी, मुगु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री महादेव मष्टा नमुना माध्यामिक विद्यालय, खत्याड-११,रातापानी, मुगु, School, Ratapani, Mugu.

यस सराहनीय कार्यका लागि हार्दिक आभार सहित धन्यवाद ! चर्चित सामाजिक ब्यक्तित्व श्री अक्कल बोहरा ज्युको सहयोगमा अक्कल कोपि...
20/08/2026

यस सराहनीय कार्यका लागि हार्दिक आभार सहित धन्यवाद !
चर्चित सामाजिक ब्यक्तित्व श्री अक्कल बोहरा ज्युको सहयोगमा अक्कल कोपिला फाउन्डेसनको तर्फबाट हाम्रो विद्यालयका ३५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। अव्वल पत्रकार श्री रतन रावल र युवा उद्धमी श्री दल ब. रावतको उपस्थिती र समन्वयमा विद्यार्थी सहयोग सामाग्री हस्तान्तरण गरिएकोमा विद्यालयको तर्फबाट हार्दिक आभार सहित धन्यवाद, यहाँको समाज सेवाको पेशागत र सामाजिक उत्तरदायित्व सदा अनुकरणीय रहनेछ । Akkal Bohara उदयराज रावल खत्याडी कान्छा Ratan Rawal Dala Bahadur Rawat

बर्षे विदा सम्बन्धि सुचना!
18/07/2026

बर्षे विदा सम्बन्धि सुचना!

कक्षा १० को ग्रेडसिट एकीकृत गर्ने सम्बन्धि सुचना।
14/07/2026

कक्षा १० को ग्रेडसिट एकीकृत गर्ने सम्बन्धि सुचना।

14/07/2026

बर्षे बिदा पुर्व फुल रोप्दै विद्यार्थीहरु।

SEE-2082 ग्रेडब्रोद्धीबाट उर्तिण भएका बिद्यार्थीहरुले विद्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
14/07/2026

SEE-2082 ग्रेडब्रोद्धीबाट उर्तिण भएका बिद्यार्थीहरुले विद्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।

शिक्षक सरुवा सम्बन्धि सुचना!
13/07/2026

शिक्षक सरुवा सम्बन्धि सुचना!

Address

Ratapani
Mugu

Alerts

Be the first to know and let us send you an email when श्री महादेव मष्टा नमुना माध्यामिक विद्यालय, खत्याड-११,रातापानी, मुगु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री महादेव मष्टा नमुना माध्यामिक विद्यालय, खत्याड-११,रातापानी, मुगु:

Shortcuts

Share

Category