Baljyoti Academy Bardiya

Baljyoti Academy Bardiya SEE 2081 को नतिजा अनुसार बर्दिया जिल्ला प्रथम हुन सफल जिल्लाको एउटा उत्कृष्ट शैक्षिक गन्तव्य बालज्योति एकेडेमी बर्दिया

Job opportunity
08/07/2025

Job opportunity

05/07/2025
सवै जनालाई निमन्त्रणा छ ।२१ माघ , २०८१विहान ९ बजे , प्रसाद ग्रहण तथा बृहत संस्कृतिक कार्यक्रम सहित
31/01/2025

सवै जनालाई निमन्त्रणा छ ।
२१ माघ , २०८१
विहान ९ बजे , प्रसाद ग्रहण तथा बृहत संस्कृतिक कार्यक्रम सहित

सवै जनालाई निमन्त्रणा छ ।फाल्गुण २, २०८०विहान ९ बजे , प्रसाद ग्रहण तथा बृहत संस्कृतिक कार्यक्रम सहित
07/02/2024

सवै जनालाई निमन्त्रणा छ ।
फाल्गुण २, २०८०
विहान ९ बजे , प्रसाद ग्रहण तथा बृहत संस्कृतिक कार्यक्रम सहित

10/07/2018

यस क्षेत्र कै उत्कृष्ट शैक्षिक गन्तव्य बालज्योति एकेडेमी बर्दिया बांसगढि नपा ८ ककौरालाई तपशिलका शिक्षक आवश्यक परेकाले यहि असार ३१ गतेसम्म का लागि दरखास्त आह्वान गरिन्छ ।
संख्या : २ जना , तह: प्रा. वि , न्युनतम शैक्षिक योग्यता : अंग्रेज विषयमा +२ उतिर्ण ,
माथिल्लो योग्यता भएको , अनुभवलाई प्रथामिकता दिईने छ ।
सम्पर्क : 9858080081, 9858080082,9858022522,9858029740

यश विद्यालय बाट SEE 2074 मा सहभागी 35 जना मध्ये 1 जना A plus ,    13 जना A, 13 जना B plus,   1 जना B, 7  जना C plus ल्या...
24/06/2018

यश विद्यालय बाट SEE 2074 मा सहभागी 35 जना मध्ये 1 जना A plus , 13 जना A, 13 जना B plus, 1 जना B, 7 जना C plus ल्याउन सफल भएकोमा सम्पूर्ण विद्यार्थी भाईबहिनिहरुलाई बधाई एवं उज्ज्वल भविष्य काे शुभकामना व्यक्त गर्दछौं ।

सबैलाई निम्तो छ है चैत्र ३० मा ।।।।।
08/04/2018

सबैलाई निम्तो छ है चैत्र ३० मा ।।।।।

बांसगडि नगरस्तरीय आधारभूत शिक्षा परिक्षा २०७४ काे सम्पूर्ण विद्यार्थीहरू लाई सफलताको शुभकामना ।।।।।
23/03/2018

बांसगडि नगरस्तरीय आधारभूत शिक्षा परिक्षा २०७४ काे सम्पूर्ण विद्यार्थीहरू लाई सफलताको शुभकामना ।।।।।

Address

Bansgadhi 8 , Kakaura , Bardiya
Motipur
21803

Telephone

+9779858080081

Website

Alerts

Be the first to know and let us send you an email when Baljyoti Academy Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Baljyoti Academy Bardiya:

Shortcuts

Share

Category