Janasewa Basic School

Janasewa Basic School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janasewa Basic School, School, Banganga 08 Kapilvastu, Motipur.

यस बिधालयमा कक्षा  ४ मा अध्ययनरत बिद्यार्थी सिवाङ्गी घर्ती  को आज भाद्र ५ गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय व...
21/08/2026

यस बिधालयमा कक्षा ४ मा अध्ययनरत बिद्यार्थी सिवाङ्गी घर्ती को आज भाद्र ५ गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय विद्यार्थीलाई दीर्घायु आरोग्यता साथै शैक्षिक सफलताको हार्दिक मंगलमय शुभकामना ।

अभिभावक ज्युहरुलाइ सुचना।
18/08/2026

अभिभावक ज्युहरुलाइ सुचना।

यस बिधालयमा कक्षा  ७ र कक्षा ४ मा अध्ययनरत बिद्यार्थीहरु संगम पुन र आरध्या थारुको आज भाद्र २ गते परेको शुभजन्मोत्सवको सु...
18/08/2026

यस बिधालयमा कक्षा ७ र कक्षा ४ मा अध्ययनरत बिद्यार्थीहरु संगम पुन र आरध्या थारुको आज भाद्र २ गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय विद्यार्थीहरुलाई दीर्घायु, आरोग्यता साथै शैक्षिक सफलताको हार्दिक मंगलमय शुभकामना ।

यस बिधालयमा कक्षा  ८ मा अध्ययनरत बिद्यार्थी सुपृया ढेगा मगर को आज श्रावण २६ गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय...
11/08/2026

यस बिधालयमा कक्षा ८ मा अध्ययनरत बिद्यार्थी सुपृया ढेगा मगर को आज श्रावण २६ गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय विद्यार्थीलाई दीर्घायु आरोग्यता साथै शैक्षिक सफलताको हार्दिक मंगलमय शुभकामना ।

यस बिधालयमा कक्षा  ४ र कक्षा २ मा अध्ययनरत बिद्यार्थीहरु सिम्रन परियार र मनिसा खनालको आज श्रावण २० गते परेको शुभजन्मोत्स...
05/08/2026

यस बिधालयमा कक्षा ४ र कक्षा २ मा अध्ययनरत बिद्यार्थीहरु सिम्रन परियार र मनिसा खनालको आज श्रावण २० गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय विद्यार्थीहरुलाई दीर्घायु, आरोग्यता साथै शैक्षिक सफलताको हार्दिक मंगलमय शुभकामना ।

प्रथम त्रैमासिक परिक्षा २०८३ को नतिजा प्रकासनका केही झलकहरु।
31/07/2026

प्रथम त्रैमासिक परिक्षा २०८३ को नतिजा प्रकासनका केही झलकहरु।

यस बिधालयमा कक्षा  ५ मा अध्ययनरत बिद्यार्थी माधव बि क को आज श्रावण १५ गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय विद्य...
31/07/2026

यस बिधालयमा कक्षा ५ मा अध्ययनरत बिद्यार्थी माधव बि क को आज श्रावण १५ गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय विद्यार्थीलाई दीर्घायु आरोग्यता साथै शैक्षिक सफलताको हार्दिक मंगलमय शुभकामना ।

यस बिधालयमा कक्षा  ४ मा अध्ययनरत बिद्यार्थी सन्तोष अर्याल को आज श्रावण ७ गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय वि...
23/07/2026

यस बिधालयमा कक्षा ४ मा अध्ययनरत बिद्यार्थी सन्तोष अर्याल को आज श्रावण ७ गते परेको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा पृय विद्यार्थीलाई दीर्घायु आरोग्यता साथै शैक्षिक सफलताको हार्दिक मंगलमय शुभकामना ।

आज मिति २०८३ असार २६ गतेका दिन विद्यालय प्राङ्गणमा बिद्यार्थीहरु बृक्षरोपण गर्दै। आँप, अम्बा, लिची र कटहर।बिरुवा सौजन्य:...
10/07/2026

आज मिति २०८३ असार २६ गतेका दिन विद्यालय प्राङ्गणमा बिद्यार्थीहरु बृक्षरोपण गर्दै। आँप, अम्बा, लिची र कटहर।
बिरुवा सौजन्य: बाणगङ्गा नगरपालिका ।

२०८३ असार ४ र ५ गते गर्मी बिदा रहेको सूचना
18/06/2026

२०८३ असार ४ र ५ गते गर्मी बिदा रहेको सूचना

Address

Banganga 08 Kapilvastu
Motipur
00

Website

Alerts

Be the first to know and let us send you an email when Janasewa Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category