Shree Singha Bahini Secondary School , pathari shanishchare morang

Shree Singha Bahini Secondary School , pathari shanishchare morang

Share

"संस्कार सहितको गुणस्तरीय शिक्षा"

07/08/2026

संसार हेर्ने आँखा बचाऊँ, भोलि सञ्चालन हुने आँखा शिविरमा सहभागी भई आँखा परिक्षण गराैं, माैकाको फाइदा उठाऊँ। स्थान: श्री सिंहवाहिनी मा.वि. मिति: २०८३/०४/२३ शनिबार समय: बिहानको १०:०० बजेदेखि

31/07/2026

यस विद्यालयबाट उत्कृष्ट GPA सहित कक्षा १२ उत्तीर्ण मेधावि विद्यार्थीहरू अग्रिम खड्का र अग्रज खड्काले पोखरा विश्वविद्यालयले लिएको BBA र Computer science को प्रवेश परीक्षामा प्रथम र उत्कृष्ट नतिजा सहित ४ बर्षे स्नातक तह अध्ययनका लागि पूर्ण पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएकोमा दुबैलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना !!

Photos from Shree Singha Bahini Secondary School , pathari shanishchare morang's post 03/07/2026

पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समितिद्वारा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग तथा स्टेशनरी सामग्री वितरण । विद्यालय प्रतिको सदासयताका निम्ति हार्दिक आभार...

19/06/2026

नेपाल स्काउटको ७५ स्थापना दिवसको सम्पूर्णमा मङ्गलमय शुभकामना ।।

08/06/2026

यदि तपाईं इच्छुक हुनुहुन्छ भने आयो है, सुवर्ण अवसर, सुवर्ण अवसर ........

Photos from Shree Singha Bahini Secondary School , pathari shanishchare morang's post 05/06/2026

महेन्द्रोदय आ.वि.टेम्केमैयुङ भोजपुरबाट सरुवा भई आउने शिक्षक उमा नेपाली र कम्प्युटर विषय शिक्षक सेनिहाङ दिल्पाली राईलाई एक कार्यक्रमका साथ स्वागत गर्ने कार्य सम्पन्न ...

26/05/2026

दरभाउ कोटेशन माग सम्बन्धि सूचना...

18/05/2026

स्यानिटरी प्याड खरिद सम्बन्धि शिलबन्दी कोटेशन माग सम्बन्धी सूचना...

Photos from Shree Singha Bahini Secondary School , pathari shanishchare morang's post 08/05/2026

आज मिति २०८३ / १/२५ गतेका दिन पथरी शनिश्चरे १० हाल अष्ट्रेलिया बस्नुहुने समाजसेवी जेवी राइले विद्यालयमा अक्षयकोष राख्ने तथा बेलबारी बस्नुहुने समाज सेवी आमोस खवासले साना नानीहरुलाई कपडा वितरण गर्ने पुण्य कार्य गर्नुभएकोमा दुवै सहयोगी ब्यक्तित्वहरू प्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
- प्र.अ. एवम् वि.व्य.स.

29/04/2026

यस विद्यालयकी शिक्षक रितिका लिम्बूको आज सम्पन्न शुभ विवाहको पावन अबसरमा वहाँको सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछाैं।
- विद्यालय परिवार

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Pathari Shanishchare-9, Ringuwa
Morang
56600