Shree Laxmi Ma Vi Bhaluwa

Shree Laxmi Ma Vi Bhaluwa

Share

Everybody can join with us and share, post information about the School

12/09/2023

उहॅालाई अलबिदा😢😭

12/09/2023
24/03/2021

4555456464

13/12/2019

https://www.facebook.com/325278870975962/posts/1243236475846859/

रुखबाट लडेर मिक्लाजुङमा एक जनाको मृत्यु
मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ ।
बिहिवार ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका बृद्धलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बृद्धलाई घरमै मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Photos from Shree Laxmi Ma Vi Bhaluwa's post 30/11/2019

हाम्रो स्कुल पाठसाला। 📖 📚

01/07/2017

यति सानो देशमा कम्प्युटरको जमानामा स्थानिय तहको चुनाव कतिको आवश्यक थियो? एउटा खरदार/ सुब्बा सचिवले गरिरहेको कामलाई अब दर्जनौ जागिरेहरुको चुनाव गराई राज्यकोषबाट फजुलखर्च बढाउने र आफु जागिरे बन्ने राजनीतिज्ञहरुको योजना मात्र पो होकि कतै!

13/03/2017

भलुवा स्कुल को स्वर्ण महोत्सव को टिसर्ट होलि खेल्न पनि काम लागेछ😄

Photos from Shree Laxmi Ma Vi Bhaluwa's post 09/02/2017

स्वर्ण महोत्सव को उघाटन का केही तस्विर हरु

09/02/2017

पुर्ब सभापति सुबास नेम्बाङ् मिति २०७३/१०/२३ गते का दिन श्री लक्ष्मि मा. वि. भलुवा को पचासौं स्वर्ण महोत्सव मा उपस्थित भई यस स्कुललाई उच्च मा. वि (+2) बनाउनमा सरकार को ध्यान आकर्सण गराउने कुरा मन्च मा उभिएर भन्नुभएको छ।

25/01/2017

यहि मिती २०७३ माघ २३ गते देखि श्री लक्ष्मी मा. बि. भलुवा को पचासौं बार्षिक उत्सब सुरु भई २७ गते अन्त्य हुने कुरा यँहाहरुलाई जानकारि गराउदछौ।

Photos from Shree Laxmi Ma Vi Bhaluwa's post 19/01/2017

Bhaluwa school at night.

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Morang
56610

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00