New Vision English Boarding School

New Vision English Boarding School Education sector which provides education to all

Routine of Third Terminal Examination 2082
29/12/2025

Routine of Third Terminal Examination 2082

24/11/2025
आदरणीय अभिभावकज्यूहरू, विद्यार्थीहरू तथा सम्पूर्ण शिक्षक–कर्मचारीज्यूहरूमा यो सूचना मार्फत हार्दिक जानकारी गराइन्छ कि दश...
06/10/2025

आदरणीय अभिभावकज्यूहरू, विद्यार्थीहरू तथा सम्पूर्ण शिक्षक–कर्मचारीज्यूहरूमा यो सूचना मार्फत हार्दिक जानकारी गराइन्छ कि दशैं बिदा समाप्त भएसँगै विद्यालय आगामी असोज 21 गतेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।
धन्यवाद 🙏

Notice !      Notice !!           Notice !!!
05/10/2025

Notice ! Notice !! Notice !!!

17/09/2025

biswakarma puja 2082

Happy Children Day 2082
14/09/2025

Happy Children Day 2082

आदरणीय अभिभावकज्यू तथा विद्यार्थीहरू, भाेलि २०८२ भाद्र २९ गते आइतबारदेखि सम्पूर्ण पठनपाठनका कार्यहरू नियमितरूपमा पुनः सु...
13/09/2025

आदरणीय अभिभावकज्यू तथा विद्यार्थीहरू,
भाेलि २०८२ भाद्र २९ गते आइतबारदेखि सम्पूर्ण पठनपाठनका कार्यहरू नियमितरूपमा पुनः सुचारू हुने व्यहोरा जानकारी गराउछाैं।
NEW VISION ENG.BOA. SCHOOL 🏫🏫🏫

09/09/2025

देशमा भइरहेकाे विद्यमान परिस्थितिमा विद्यार्थी नानीबाबुहरूकाे सुरक्षालाई मध्यनजर गर्दै स्थिति सहज नहुन्जेल अर्काे सूचना नआएसम्म हाम्राे विद्यालय बन्द रहने सम्बन्धित सबैमा जानकारी गराइन्छ । याे समयमा देशमा भइरहेकाे गतिविधिबारे नानीबाबुहरूलाई जानकारी पनि गराउने र घरमै बसेर पठनपाठन पुनरावृत्ति गराउनु हुन समेत विनम्र अनुराेध छ । थप जानकारीकाे लागि पाेष्ट हेर्दै गर्नुहाेला । - विद्यालय प्रशासन
9840360803, 9807629613, 9822096333

09/09/2025

विषय: विद्यालय बिदा सम्बन्धी सूचना।
आदरणीय अभिभावक ज्यू तथा
प्रिय विद्यार्थी भाइबहिनीहरू
नमस्कार!

आज मिति २०८२ भाद्र २३ गतेका दिन Gen-Z ले गरेको भ्रष्टाचार विरुद्धको देशव्यापी आन्दोलन र विशेष गरी काठमाण्डौंमा भएको आन्दोलन तथा उक्त आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गर्ने देशका होनहार युवा तथा विद्यार्थीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै राज्य तथा प्रहरी प्रशासनबाट गरिएको सो अमानवीय कार्यप्रति घोर भत्सर्ना गर्दछौँ साथै यो शोकको घडीमा भोलि मिति २०८२ भाद्र २४ गते विद्यालयको पठनपाठन कार्य बन्द रहने कुरा जानकारी गराउँदछौँ। NEW VISION ENG.BOA.SCHOOL SARLAHI. Ishworpur - 1 Chaulikha bazar

Celebrating Happy Krishna Janmasthami 2082
15/08/2025

Celebrating Happy Krishna Janmasthami 2082

Address

Melung

Website

Alerts

Be the first to know and let us send you an email when New Vision English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category