Kailash bodhi secondary school ,jumla

Kailash bodhi secondary school ,jumla Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kailash bodhi secondary school ,jumla, School, Manma.

यस कैलाश बाेधि माद्यमिक विद्यालय जुम्ला कक्षा १ मा अध्यनरत जुडुवा पेमा तेन्जिङ र उर्गेन दुबै जनालाई अाज पर्न गयकाे जन्म ...
24/07/2023

यस कैलाश बाेधि माद्यमिक विद्यालय जुम्ला कक्षा १ मा अध्यनरत जुडुवा पेमा तेन्जिङ र उर्गेन दुबै जनालाई अाज पर्न गयकाे जन्म दिनकाे सुभकामना। 🎂🎂🎂🎂

शैक्षिक भ्रमण कार्यक्रम अन्तर गत २०८० सालकाे  पहिलाे भ्रमण कक्षा ९ र १० का छात्र र छात्राहरु रारा राष्ट्रिय निकुञ्ज हुडु...
25/04/2023

शैक्षिक भ्रमण कार्यक्रम अन्तर गत २०८० सालकाे पहिलाे भ्रमण कक्षा ९ र १० का छात्र र छात्राहरु रारा राष्ट्रिय निकुञ्ज हुडु मुगुमा।

यस विद्यालयमा कक्षा चार (४) मा अध्यनरत छात्रा रेश्मा उपाध्यायलाई अाज पर्न गएकाे जन्मदिनकाे अवसरमा सु स्वास्थ्य सम्वृदि  ...
07/04/2023

यस विद्यालयमा कक्षा चार (४) मा अध्यनरत छात्रा रेश्मा उपाध्यायलाई अाज पर्न गएकाे जन्मदिनकाे अवसरमा सु स्वास्थ्य सम्वृदि यवंम उत्तर उत्तर प्रगतिकाे सुभकामना ।🍬🍬🍬🍭🍭🍭🍭🍥🍥🍥🍿🍿🍟🥞🎂🎂🎂🍯🍯🍯

यस विद्यालयमा कक्षा१ ( एक)मा अध्यनरत छात्रा  कृतिका हमाल र कक्षा नर्सरीमा अध्यनरत छात्र राेहन कुमाई दुबै जनालाई जन्मदिनक...
05/04/2023

यस विद्यालयमा कक्षा१ ( एक)मा अध्यनरत छात्रा कृतिका हमाल र कक्षा नर्सरीमा अध्यनरत छात्र राेहन कुमाई दुबै जनालाई जन्मदिनकाे अवसरमा सु स्वास्थ्य सम्वृदि यवंम उत्तर उत्तर प्रगतिकाे सुभकामना। 🎂🎂🎂🎂🎂🎂🎂🎂

यस विद्यालयमा कक्षा ६ मा अध्यनरत छात्र पुष्कर महत कक्षा ५ मा अध्यनरत  छात्र उमेश रावत र कक्षा ४ मा अध्यनरत छात्रा राेशनि...
31/03/2023

यस विद्यालयमा कक्षा ६ मा अध्यनरत छात्र पुष्कर महत कक्षा ५ मा अध्यनरत छात्र उमेश रावत र कक्षा ४ मा अध्यनरत छात्रा राेशनि बाेहाेरालाई अाज पर्न गयकाे जन्मदिकाे उपलक्ष्यमा सु स्वास्थ्य तथा उत्तर उत्तर प्रगतिकाे शुभकामना🎂🎂🎂

कक्षा ५ मा अध्यनरत छात्रा ईन्द्रा लक्ष्मि धिताल लाई जन्मदिनकाे अनमाेल शुभकामना ।🎂🎂🎂🎂🎂
27/03/2023

कक्षा ५ मा अध्यनरत छात्रा ईन्द्रा लक्ष्मि धिताल लाई जन्मदिनकाे अनमाेल शुभकामना ।🎂🎂🎂🎂🎂

यस विद्यालयमा कक्षा ७,८,९,र १०मा अध्यनरत छात्र छात्राहरु जुम्ला जिल्ला काे विमान स्थलमा विमान स्थल बारे जानकारि लिदै कैल...
24/03/2023

यस विद्यालयमा कक्षा ७,८,९,र १०मा अध्यनरत छात्र छात्राहरु जुम्ला जिल्ला काे विमान स्थलमा विमान स्थल बारे जानकारि लिदै कैलाश बाेधि माध्यमिक विद्यालय जुम्लाका छात्र छात्रा हरु काे तस्बिर।

यस विद्यालयमा  अध्यनरत कक्षा २कि छात्रा खुशि खड्का  र कक्षा १ कि प्रतिका बुढा दुबै जनालाई सु सस्थ्य तथा  उत्तर उत्तर प्र...
22/03/2023

यस विद्यालयमा अध्यनरत कक्षा २कि छात्रा खुशि खड्का र कक्षा १ कि प्रतिका बुढा दुबै जनालाई सु सस्थ्य तथा उत्तर उत्तर प्रगति सहित जन्मदिकाे शुभकामना🎂🎂🎂🎂🎂🎂

यस विद्यालयमा कक्षा १ मा अध्यनरत छात्र दर्शन अाचार्य लाई जन्मदिनकाे शुभकामना 🎂🎂🎂🎂🎂🎂🎂🎂
21/03/2023

यस विद्यालयमा कक्षा १ मा अध्यनरत छात्र दर्शन अाचार्य लाई जन्मदिनकाे शुभकामना 🎂🎂🎂🎂🎂🎂🎂🎂

यस कैलाश बाेधि माध्यमिक विद्यालय जम्ला एअरपोर्टमा कक्षा१ मा अध्यनरत भाइ जीवन बुढा र कक्षा ३ मा अध्यनरत बैनि वर्षा जैशि ल...
17/03/2023

यस कैलाश बाेधि माध्यमिक विद्यालय जम्ला एअरपोर्टमा कक्षा१ मा अध्यनरत भाइ जीवन बुढा र कक्षा ३ मा अध्यनरत बैनि वर्षा जैशि लाई जन्मदिनकाे अवसरमा सु स्वास्थ्य सम्वृर्दि तथा उत्तर उत्तर प्रगतिकाे शुभकामना 🎂🎂🎂🎂🎂

Address

Manma

Website

Alerts

Be the first to know and let us send you an email when Kailash bodhi secondary school ,jumla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category