Rastriya Rotary Secondary School

Rastriya Rotary Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Rotary Secondary School, Middle School, Manhari.

13/07/2015

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
२०७१ सालको एस.एल.सी. परीक्षामा ८६.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण गरी मकवानपुर जिल्लामै तेश्रो र ग्रामीण भेगमा प्रथम हुन सफल यस श्री राष्ट्रिय रोटरी उच्च माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०७२ बाट कक्षा ११ मा वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ ।
हाम्रा विशेषताहरु ः
–अनुशासनसहितको गुणात्मक शिक्षा
–सुविधासम्पन्न छात्रावासको व्यवस्था
–दक्ष, अनुभवी र विषयगत शिक्षकहरुबाट अध्यापन गराइने
–मासिक परीक्षाको व्यवस्था
–व्यवस्थित पुस्तकालय
–विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्पूर्ण शुल्क मिनाहा गरिने
–७५ प्रतिशत भन्दा बढी अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई निशुल्क भर्ना र मासिक शुल्कमा ५० प्रतिशत छुट
–७० देखि ७४ प्रतिशत अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई निशुल्क भर्ना र मासिक शुल्कमा २५ प्रतिशत छुट
–६० देखि ६९ प्रतिशन अङ्क ल्याई उत्तीर्ण हुनेलाई निशुल्क भर्ना
नोट ः कक्षा सञ्चालन यही श्रावण १० गते आइतबारबाट (विस्तृत जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहोला ।)
सम्पर्क
श्री राष्ट्रिय रोटरी उच्च माध्यमिक विद्यालय
मनहरी–३, मकवानपुर
फोन नं. ०५७–४१४०२०

gh
09/06/2015

gh

16/04/2014

Result Of Rastriya Rotary Secondary School
First Division : 1802006 1802010 1802018 1802020 1802074 1802101
Second Division : 1802001 1802002 1802003 1802004 1802007 1802008 1802009 1802023 1802024 1802027 1802029 1802037 1802038 1802040 1802042 1802044 1802045 1802046 1802047 1802048 1802053 1802058 1802065 1802069 1802076 1802079 1802080 1802087 1802088 1802090 1802093 1802095 1802102 1802107 1802112 1802115 1802117 1802136 1802139
1802141 1802142
Third Division : 1802005 1802011 1802014 1802016 1802019 1802022 1802031 1802035 1802041 1802043 1802051 1802056 1802057 1802062 1802064
1802066 1802073 1802075 1802086 1802092 1802094 1802098 1802103 1802113 1802116 1802119 1802125 1802127 1802130 1802132 1802133 1802135 1802137 1802138

16/04/2014

कक्षा ८ को परीक्षफल प्रकाशित। रोटरी माविबाट ८१ जना विद्यार्थी उत्तीर्ण हुन सफल ।

11/04/2014

मिति ः २०७०÷१२÷२८

श्री जो जससँग सम्बन्धित छ ।

विषय ः– सूचना
उपर्युक्त सम्बन्धमा कक्षा ६, ७ र ९ को परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफलसम्बन्धी कुनै विषयको प्राप्ताङ्क चित्त नबुझेमा कपी हेर्न सकिने छ । यसका लागि २०७१ साल बैशाख ९ गतेसम्ममा प्रतिविषय रु १०० तिरेर निवेदन दिन सकिने छ । नया भर्ना २०७१ बैशाख ७ गतेबाट सुरु हुने छ । उत्तीर्ण हुने विद्यार्थीले पुरानो पाठ्यपुस्तक विद्यालयलाई फिर्ता गर्नु पर्ने छ । भर्ना भएपछि र पुरानो पाठ्यपुस्तक फिर्ता गरेपछि मात्र नया पाठ्यपुस्तक दिइने छ । अन्य जानकारीका लागि विद्यालयमा सम्पर्क राख्न हनु सूचित गरिन्छ ।

प्रधानाध्यापक

09/04/2014

कक्षा १ देखि ५ सम्मको परिक्षाफल आज प्रकाशित भयो । कक्षा ६,७ र ९ को परिक्षाअफल पर्सि चैत्र २८ गते प्रकाशित गरिने छ । तयारीको काम तिव्र रुपमा अघि बढिरहेको अवस्था हो । अभिभावक बिना परिक्षफल विद्यार्थीलाई मात्र देखाइने छैन तसर्थ २८ गते ११ बजे अभिभावकसहित विद्यार्थीहरु विद्यलयमा आउन सूचित गरिन्छ ।

SLC EXAM - 2070
21/03/2014

SLC EXAM - 2070

welcoming the Rotarian from Australia
17/03/2014

welcoming the Rotarian from Australia

14/03/2014

यही चैत्र छ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षाका लागि हाम्र सम्पूणर्् भाइबहिनीहरुलाई सफलताको हार्दिक शुभकामना । साथै प्रवेशपत्र भोलि(2070/12/01) बिहान आड बजे वितरण गरिने छ

Address

Manhari

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Rotary Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category