28/04/2026
Admission Open - 2083
Class ECD to 9 ....
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Bal Govind Janta Ma Vi, School, kabilasi municipality, Malangwa.
श्री बाल गोविन्द जनता माध्यमिक बिद्यालय
कविलासी न .पा. -2, पिपरिया सर्लाही ,
मधेश प्रदेश नेपाल ।
प्रधानाध्यापक = श्री गौरी पँडित
FB link = https://www.facebook.com/prajapati.rajesh.642311
28/04/2026
Admission Open - 2083
Class ECD to 9 ....
16/04/2026
श्री बाल गोबिन्द जनता मा.बि. पिपरियाको
कार्यतालिका ।।।
13/04/2026
Result Publised in our School Today !
Best of luck for all student`s !!!
25/03/2026
SEE Exam Center
09/11/2025
सूचना । सूचना ।। सूचना ।।।
09/11/2025
आज बाट यस विधालय मा बालबालिकाहरुलाई खाजा खुवाउदै ।
22/09/2025
हिन्दु हरूकाे महान् पर्वहरू बडा दशैं र तिहारको पावन अवसरमा यस विद्यालय परिवारको तर्फबाटप्रिय अभिभावकज्यू, शिक्षक- शिक्षिका, विद्यार्थी तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई, नेपालमा विशेष सांस्कृतिक र सामाजिक महत्व बोकेका सम्पूर्ण अध्ययनरत विद्यार्थीहरूको उज्ज्वल भविष्य, शिक्षक- शिक्षिकाको पेशागत प्रगति, अभिभावक तथा शुभेच्छुक महानुभावहरूको उत्तम स्वास्थ्य र दीर्घायु, र सम्पूर्ण समाजमा शान्ति, एकता तथा समृद्धिका लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। शुभ दशैं ! शुभ तिहार !!
प्राथी
श्री बाल गोबिन्द जनता माद्यामिक विद्यालय कविलाशी -2,पिपरिया सर्लाही
बिद्यालय परिवार ।🙏🙏👀
16/09/2025
भोलि सार्बजनिक बिदा ।।।
11/09/2025
सर्लाही मलङ्वाको कर्फ्यु जारी नै भएकाले भोलि शुक्रबार पनि बिद्यालय बन्द रहनेछ, र मिती २०८२-०५-२९ गते आइतबारदेखि बिद्यालय सुचारू हुने सबैमा जानकारी गराउन चाहान्छु।
09/09/2025
z पुस्ताको आन्दोलन जारी छ र यो आन्दोलनमा सवै भन्दा कलिलो बिद्यार्थी भाई बहिनीहरू सहभागी छन् । ति मध्य क्यौ प्रहरीको गोली खाएर मृत्यू भएको छ, कयौ ४०० भन्दा बढी घाइते छन् । मृत्यु भएको विधार्थीहरुकालागि हार्दिक श्रदान्जली को लागि कम्तीमा हाम्रो विद्यालयकाे सम्पूर्ण शिक्षक शिक्षिका र बिद्यार्थी भाई बहिनीहरू जहां भए पनि कम्तीमा १ मिनेट सम्म ओम्यु ऊँ शव्द उच्चारण गरी तीन हरूको अंतमा को शान्ति पाओस् साथै बिधालय 3 तीन दिन सम्म बन्द रहने छ ।।।