01/12/2025
यति टेक्निकल एजुकेसन एन्ड मल्टिपल कलेज प्रा.लि. हरिवन सर्लाहीको
प्रि-डिप्लोमा (१८ महिने) कार्यक्रमको पूर्ण-शुल्कीय भर्ना (२०८२ मङ्सिर १५ गते सम्म) केहि बाकी कोटामा खुल्ला गरिएकोले इच्छुक बिद्यार्थीहरु छिटै भर्ना गराउनु हुन अनुरोध गर्दछौं ।
सम्पर्क न.= ०४६-५९०१४२/९७६४१९२८०१
23/06/2025