Shree Mati Krishna Devi Janta Higher Secondary School

Shree Mati Krishna Devi Janta Higher Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Mati Krishna Devi Janta Higher Secondary School, Elementary School, Malangwa.

01/12/2021

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Stock Market / /Banking News/ Business News/Insurance News/Personal finance/ Investment

07/11/2021

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Stock Market / /Banking News/ Business News/Insurance News/Personal finance/ Investment

21/08/2018

अन्तराष्ट्रिय घटनाक्रमहरु
• UNO का पूर्व महासचिव कोफि अन्नान को निधन - २०१८ अगस्ट १८ स्मरण रहोस उनी ६ औ महासचिव हुन उनले सन २००१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
• भारतिय पूर्वप्रधानमन्त्री अटल वियारी वाजपेयी को निधन - सन २०१८ अगस्ट १६
• • सर विद्याधर सुरजप्रसाद नायपाल को निधन - सन २०१८ अगस्ट ११ उनले A house for mister biswas र In a free स्टेट नामका कृति लेखेका थिए ।
सन २०१८ अगस्ट १ - संयूक्त राष्ट्र सङ्घको मानव अधिकार प्रमुखमा चिलीकी पूर्व राष्ट्रपति मिसेल व्यासेट नियूक्त भएकी हुन ।
• नोयगा अभिसन्धी के सगं सम्बन्धित छ - आनुवशिंक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड सम्बन्धी जुन अभिसन्धीलाई सन २०१४ को सेप्टेम्बर ४ मा नेपालले अनुमोदन गरी १०१ औ सदस्य बनेको हो भने सन २०१४ अक्टोबर १२ देखी कार्यान्वयनमा आएको हो ।
• एशिया महादेशका कामदारहरुको हक हितका लागि सन २००३ स्थापना भएको Colombo Process को प्रधान कार्यालय - कोलम्बो,श्रीलकांमा छ । यसमा सदस्य राष्ट्रहरु १२ वटा (Afghanistan, Bangladesh, Cambodia, China, India, Indonesia, Nepal, Pakistan, the Philippines, Sri Lanka, Thailand and Viet Nam.) रहेका छन भने पर्यवेक्षक राष्ट्रहरु ८ वटा ।
• सन २०१८ अगस्ट १२- १९ औं अन्तर्राष्ट्रिय युवा दिवस को नारा "युवाका लागि सुरक्षित वातावरण" रहेको छ भने नेपालमा राष्ट्रिय युवा नीति– २०७२ तथा युथ भिजन–२०२५ लागु गरिएको छ ।
• सन २०१८ जुन २४ मा टर्कीमा भएको राष्ट्रपतिय निर्वाचनमा ५२.५९ प्रतिशत मत ल्याई रेसेप तयैप इर्दोगान निर्वाचित भएका छन ।
• सन २०१८ अगस्ट १०- नेपालका लागि रुसी महासङ्घका राजदूत आन्द्रेइ बुधनिकको निधन
• सन २०१८ अगस्ट ४ - China proposes 3 principles for future development of East Asia को सम्मेलन सिगांपुरमा सम्मपन्न Summit
• सन २०१८ जुलाई ३०- जिम्मबाबेमा राष्ट्रपतिय निर्वाचन सम्पन्न इमरसन मनङगवा ले बहुमत प्राप्त
• सन २०१८ जुलाई २७ २०७५ श्रावण ११- एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण लागेको ।- नेपालमा मध्यराति १२:०९ बजेदेखि बिहान ४:०४ बजेसम्म लाग्ने ग्रहणमा खग्रासको अवधि भने एक घण्टा ४३ मिनेटको हुनेछ पृथ्वीको छायाले पूरै ढाकेर खग्रास ग्रहण हुँदा चन्द्रमामा रातोपन देखिने भएकाले यसलाई 'ब्लड मून' अर्थात् रक्तचन्द्र पनि भनिन्छ। एशिया एवम् दक्षिण अमेरिकाका अधिकांश भाग एवम् युरोप, मध्यपूर्व, अफ्रिका, अस्ट्रेलियाबाट देखीएको हो ।
• सन २०१८ जुलाई २५ मा पाकिस्तानमा भएको आम निर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ ठुलो पार्टी बनेको छ भने इमरान खान नै भावी प्रधानमन्त्री बन्ने भएक हुन ।
• सन २०१८ जुलाई- जिम्मबाबेमा सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा इमर्सन मान्गावा निर्वाचित भएका हुन । उनी जानु पीएफ पार्टीबाट उमेदबार भएका थिए।
• सन २०१८ जुन २८ अमेरिकाको मेरिल्याण्ड राज्यको एनापोलिसस्थित क्यापिटल गजेट समाचारकक्षमा भएको गोलीकाण्डमा ५ जनाको हत्या भएको छ ।उक्त गोली हान्ने व्यक्ति जारोड वारेन रामोस हुन ।
• स्थानीय पत्रिका ‘क्यापिटल गजेट’को कार्यालयमा भएको गोली प्रहारबाट
• २०१८ जुन २४ टर्कीमा भएको राष्ट्रपतिय निर्वाचनमा सेसेप ताइप एद्रोगान निर्वाचित भएका छन ।
• सन २०१८ जुन २३-साउदी अरेवियामा महिलाले आफैं सवारीसाधन चलाउन पाउने व्यवस्था यो नियम जुन २४ देखी लागु हुने भनिएको छ ।
• सन २०१८ जुन १९ - अमेरिकाले संयूक्त राष्ट्रसङ्घको मानव अधिकार परिषदबाट अलग हुने घोषणा स्मरण रहोस यस अघि सन २०१७ जुन १ मा पेरिस सम्झौता बाट र २०१७ मे १२ मा समेत यूनेस्कोलाई सहयोग रोक्ने घोषणा गरिसकेको छ ।
• २०१८ जुन २१- विश्वको लामो दिन अर्थात आज अन्तर्राष्ट्रिय योगा दिवश को नारा Yoga For Harmony and Peace रहेको छ राष्ट्रिय योगा दिवश भने माघ १ गते पर्छ ।
• सन २०१८ जुन १८ मा अमेरिकाको चर्चित म्यागेजिन फोर्ब्सका अनुसार अनलाइन सपिङ साइट अमेजनका संYस्थापक तथा सीईओ जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा छन उनको सम्पति १४१. ९ विलियन अमेरिकी डलर माइक्रोसफ्ट कर्पोरेसनका मालिक बिल गेट्स ९२.९ बिलियन अमेरिकी डलरसहित विश्वकै दोस्रो खर्बपतिको सूचीमा त्यसैगरी अमेरिकन व्यापारी तथा लगानीकर्ता वारेन बफेट ८२.२ अमेरिकी डलर बिलियन सम्पत्तिसहित विश्वको तेस्रो धनीको सूचीमा रहेका छन ।

नेपाल सगँ दौत्य सम्बन्ध कायम भएका पछिल्ला मुलुकहरु
स्थान कुन देश सगँ कहिले कायम भयो ।
156 Nepal – Burkina Faso December 29, 2017
157 Nepal – Benin January 23, 2018
158 Nepal – Uzbekistan January 26, 2018
159 Nepal – Saint Kitts and Nevis May 30, 2018
160 Nepal – Burundi June 6, 2018
161 Nepal – Rwanda July 20, 2018

Address

Malangwa

Website

Alerts

Be the first to know and let us send you an email when Shree Mati Krishna Devi Janta Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share