10/08/2025
हार्दिक श्रद्धाञ्जली! 😢🙏
२०८० सालको शिक्षक सेवा आयोग पास गरी ताप्लेजुङमा कार्यरत रहनु भएको सर्लाही फुलपरासी निवासी प्रा.वी. तहका शिक्षक श्री राजेन्द्र यादवज्यूको दुखद निधन भएको छ। यस दुखद घरीमा उहाँको घरपरिवार र आफन्तहरूमा भगवान पशुपतिनाथले धैर्य धारण गर्ने क्षमता प्रदान गरुन् ।
27/04/2025
कक्षा ८ काे पुनर्याेगकाे नतिजा प्रकाशन सम्बन्धमा।
20/03/2025
आज देखि शुरु हुने SEE परीक्षामा सहभागी हुने भाई बहिनीहरुको लागि हाम्रा केहि सुझाब:
- मिशन शिक्षक परिवार
्यास_को_लागि_हाम्रो_पेज_Like_गर्नु_होला।
06/03/2025
मिति २०८१/११/२१ गतेको दिन मा.वि.बौधी देवीमा SEE-2081 मा सहभागी हुने विधार्थीहरुको विदाई समारोह 🌺🌺🇳🇵🇳🇵
27/02/2025
मा.वि.बौधी देवीमा भवन निर्माणको कार्य तिब्र गतिमा हुदै
26/02/2025
मलंगवा न.पा.को स्थापना दिवसको उपलक्ष्यमा भएको निबन्ध लेख्न प्रतियोगितामा मा.वि. बौधी देवीमा अध्ययनरत कक्षा ९ को विधार्थी सुदर्शन यादवले द्वितीय स्थान ल्याई सफल भएकोमा हार्दिक बधाई तथा सुभकामना 🌺🇳🇵
05/02/2025
SEE प्रमाणपत्र संशोधन सम्बन्धी कार्य एवम् आवश्यक कागजात र सेवा कक्षहरू ।
01/01/2025
मा.वि.बौधी देवीमा अध्ययनरत विधार्थीहरुको लागि कक्षा 11को रजिष्ट्रेशन फाराम र कक्षा 12को परीक्षा आवेदन फाराम पौष मसान्त भित्र भरिसक्नु पर्ने ब्यहोरा सबैमा जानकारी गराइन्छ।
14/06/2024
सूचना !! सूचना !! सूचना !!
13/06/2024
हार्दिक बधाई तथा शुभकामना 🌺🇳🇵 मलंगवामा न.पा.बाट "तदर्थ विधालय व्यवस्थापन समिति" गठन गरि पठाइएको वि.व्य. स. का पदाधिकारीहरुलाई यस श्री बौधी देवी मा. वि. मा आज २०८१/२/३० गतेको दिन स्वागत तथा सम्मान कार्यक्रम साथै विधालय र समितिको तर्फबाट मलंगवा न.पा.लाई हार्दिक धन्यवाद ।