Children's Kingdom Academy

Children's Kingdom Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Children's Kingdom Academy, School, Malangwa/12, Gamhariya, Sarlahi, Malangwa.

19/06/2026

Wishing a very Happy Birthday to Nandani Kumari Mandal ❤️
हाम्रो विद्यालयमा अध्ययनरत कक्षा दुई का विधार्थी नन्दनी कुमारी मण्डल लाई जन्मदिनको हार्दिक शुभकामना 🎂🎈
तपाईंको जीवन सधैं खुशी, हाँसो र सिकाइले भरिपूर्ण रहोस्।
उज्ज्वल भविष्यको कामना गर्दै, ईश्वरले सधैं आशीर्वाद दिनु भएको होस्।

18/06/2026

Wishing a very Happy Birthday to Sandip Adhikari ❤️
हाम्रो विद्यालयमा अध्ययनरत यु. के. जी. का विधार्थी संदिप अधिकारी लाई जन्मदिनको हार्दिक शुभकामना 🎂🎈
तपाईंको जीवन सधैं खुशी, हाँसो र सिकाइले भरिपूर्ण रहोस्।
उज्ज्वल भविष्यको कामना गर्दै, ईश्वरले सधैं आशीर्वाद दिनु भएको होस्।

16/06/2026

Wishing a very Happy Birthday to Sonali Kumari Paswan❤️
हाम्रो विद्यालयमा अध्ययनरत कक्षा दुई का विधार्थी सोनाली कुमारी पासवान लाई जन्मदिनको हार्दिक शुभकामना 🎂🎈
तपाईंको जीवन सधैं खुशी, हाँसो र सिकाइले भरिपूर्ण रहोस्।
उज्ज्वल भविष्यको कामना गर्दै, ईश्वरले सधैं आशीर्वाद दिनु भएको होस्।

15/06/2026

Wishing a very Happy Birthday to Ahmad Raja Laheri❤️
हाम्रो विद्यालयमा अध्ययनरत कक्षा एक का विधार्थी अहमद राजा लहेरी लाई जन्मदिनको हार्दिक शुभकामना 🎂🎈
तपाईंको जीवन सधैं खुशी, हाँसो र सिकाइले भरिपूर्ण रहोस्।
उज्ज्वल भविष्यको कामना गर्दै, ईश्वरले सधैं आशीर्वाद दिनु भएको होस्।

14/06/2026

Wishing a very Happy Birthday to Abhinav Kumar Yadav ❤️
हाम्रो विद्यालयमा अध्ययनरत वालविकास का विधार्थी अभिनव कुमार यादव लाई जन्मदिनको हार्दिक शुभकामना 🎂🎈
तपाईंको जीवन सधैं खुशी, हाँसो र सिकाइले भरिपूर्ण रहोस्।
उज्ज्वल भविष्यको कामना गर्दै, ईश्वरले सधैं आशीर्वाद दिनु भएको होस्।

31/05/2026

Wishing a very Happy Birthday to Anikit Kumar Yadav ❤️
हाम्रो विद्यालयमा अध्ययनरत एल. के. जी. का विधार्थी अनिकित कुमार यादव लाई जन्मदिनको हार्दिक शुभकामना 🎂🎈
तपाईंको जीवन सधैं खुशी, हाँसो र सिकाइले भरिपूर्ण रहोस्।
उज्ज्वल भविष्यको कामना गर्दै, ईश्वरले सधैं आशीर्वाद दिनु भएको होस्।

Photos from Children's Kingdom Academy 's post 26/05/2026

Today we bid a heartfelt farewell to Karuna Miss from our school.
आज हाम्रो विद्यालय परिवारबाट करुणा मिसलाई बिदाइ गर्दा मन निकै भावुक बन्यो। उहाँले दिनुभएको माया, ज्ञान र प्रेरणा सधैं हाम्रो हृदयमा जीवित रहनेछ। उहाँको आगामी दिनहरू सफल र उज्ज्वल रहून् भन्ने कामना गर्दछौं। धन्यवाद। Wishing her all the success and happiness in her new journey ahead.

Photos from Children's Kingdom Academy 's post 25/05/2026

A small contribution, a big smile || Empowering young minds, one notebook at a time || Children’s Kingdom Academy ||

Photos from Children's Kingdom Academy 's post 19/05/2026

आज मिति: २०८३/०२/०५, बुधबार यस विद्यालयका प्रधानाध्यापकज्यूको पहलमा सम्पूर्ण शिक्षक तथा सहयोगी कर्मचारीहरूलाई पानी शुद्धिकरणका लागि फिल्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय परिवारको स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिँदै वितरण गरिएको उक्त फिल्टरले दैनिक जीवनमा सुरक्षित खानेपानीको पहुँच बढाउने अपेक्षा गरिएको छ। यसले शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

विद्यालय परिवारले यस्ता उपयोगी पहलहरूलाई निरन्तरता दिँदै गुणस्तरीय र स्वस्थ वातावरण निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

13/05/2026

आजको कक्षा बन्यो झन् रमाइलो || कक्षा २ का विद्यार्थीहरूले चटपटे बनाएर सिकाइलाई अझ रोचक बनाए || Learning by doing || पढाइसँगै जीवन उपयोगी सीप पनि || Learning by doing in action ||

Want your school to be the top-listed School/college in Malangwa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Malangwa/12, Gamhariya, Sarlahi
Malangwa

Opening Hours

Monday 06:00 - 12:00
Tuesday 06:00 - 12:00
Wednesday 06:00 - 12:00
Thursday 06:00 - 12:00
Friday 06:00 - 12:00
Sunday 06:00 - 12:00