Ram Bishwas Sah

Ram Bishwas Sah Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ram Bishwas Sah, Education Website, Malangwa.

Happy रक्षा बन्धन २०८२
09/08/2025

Happy रक्षा बन्धन २०८२

09/08/2025

जय श्री राम

यो पृथ्वीमा ३१% बढी जनसंख्या रहेको ईसाईले संसारलाई ईसाई बनाउने सपना देख्छ । तन, मन र धनले ईसाई मिसनलाई सघाउँछ । त्यत्ति ...
08/08/2025

यो पृथ्वीमा ३१% बढी जनसंख्या रहेको ईसाईले संसारलाई ईसाई बनाउने सपना देख्छ । तन, मन र धनले ईसाई मिसनलाई सघाउँछ । त्यत्ति नै हाराहारीमा रहेको मुस्लिमले पनि संसारलाई इस्लाम बनाउने सपना देख्छ । तन, मन र धनले इस्लामलाई फैलाउन लागि परेको हुन्छ ।
यिनीहरु कहिले पनि धर्म निरपेक्षतावादी हुँदैनन् । यिनीहरुले कहिले पनि राजनीतिक दललाई आफ्नो धर्मभन्दा माथि राख्दैन । यिनीहरुले कहिले पनि नेतालाई धर्म गुरु र आफ्नो ईश्वरभन्दा माथि राखेका हुँदैनन् ।
नेपालको हिन्दू मात्रै त्यस्तो महामूर्ख, धर्मघाती र स्वार्थी समाजको रुपमा देखा पर्यो जस्ले छँदाछँदैको हिन्दू राष्ट्र हटाउन भूमिका खेल्यो र धर्म निरपेक्षताको भारी उठाउन पाउँदा मख्ख पर्यो । आफ्नो धर्मभन्दा ठुलो पार्टीलाई देख्यो अनि आफ्नो कुल देवताभन्दा ठुलो नेतालाई देख्यो ।
यो भयङ्कर डरलाग्दो मानसिक दरिद्रता, मुर्ख्याइँ र स्वार्थी चरित्रबाट हिन्दू समाजलाई बहिर निकाल्न तन, मन र धनले हिन्दू अभियानलाई सहयोग गर्ने हजारौँ हजार सारथीहरुको खाँचो बढेको छ ।

08/08/2025

विद्यालय शिक्षा विधेयकमा शिक्षक सरुवाको प्रावधान:-
१) एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा हुन कम्तीमा पाँच वर्ष सेवा गरेको हुनुपर्ने,
२) प्रदेश फरक भए कम्तीमा सात वर्ष सेवा गरेको हुनुपर्ने ।

बोल बम
08/08/2025

बोल बम

161.9K likes, 2199 comments. Check out DiL ki BAAt🙋‍♂️🥀❤️’s video.

07/08/2025

।।। गफ ।।।
अबदेखि माओबादी नेताका छोराछोरी विदेश जान नपाउने र सरकारी स्कुलमा पढ्नुपर्ने नियम ल्याउदै छौ ।
- प्रचण्ड

06/08/2025

आहा ! श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुस्ता-४ नरसही कक्षा ७ मा अध्ययनरत विद्यार्थी आर्यन शर्माद्वारा स्केच गरिएको मेयर बालेन शाहकाे तस्विर ।


PC : Pujan Subedi

14/09/2023
आन्दोलनको तयारी ।
14/09/2023

आन्दोलनको तयारी ।

Address

Malangwa
046

Website

Alerts

Be the first to know and let us send you an email when Ram Bishwas Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share