01/06/2025
Welcome to our rose Garden team "
"Kanchan mam"
(As a Montessori incharge)
"Quality Education
Is Our Motto"
01/06/2025
Welcome to our rose Garden team "
"Kanchan mam"
(As a Montessori incharge)
25/05/2025
२०८२ को लागि School captain, school vice captain, class monitor, volunteer सबैको मतदान गराई विजेताहरुलाई आज मिति २०८२-२-११ गते batch वितरण गरी सपथ ग्रहण गराइयो । विजेता सम्पूर्ण विद्यार्थीहरुलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
भोलि मिति २०८२-१-२३ गते मंगलबार को दिन सीता जयन्ती को शुभ अवसरमा १ दिन को लागि विद्यालय को सम्पूर्ण पठन पाठन बन्द रहने व्यहोरा सबै लाई जानकारी गराईन्छ।
21/04/2025
13/04/2025
नव वर्ष २०८२ को शुभ अवसरमा यस विद्यालय मा अध्ययन अध्यापन गर्ने गराउने सम्पूर्ण शिक्षक , विद्यार्थी लगायत सम्पूर्ण अभिभावक तथा सुबेक्ष्छुक हरु मा सु स्वाथ्य, दीर्घायु र उत्तरोत्तर प्रगति को कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। Happy New Year 🎊🎈💐
31/03/2025
यस विद्यालय का सम्पूर्ण शिक्षक, सम्पूर्ण विद्यार्थी ,सम्पूर्ण अभिभावक लगायत प्रत्यक्ष वा अ प्रत्यक्ष रुपमा जुड्नु भएका सम्पूर्ण महानुभावहरु मा इद -उल - फित्र(ईद) को हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछौ। Happy Eid ( ईद मोबारक)
19/02/2025
National Pabsan मलंगवा नगर समिति द्वारा मिति २०८१-११-३ गते शनिबार को दिन आयोजित नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रा . वि तहमा दृतिय ( 2nd) र नि . मा . वि तहमा तृतीय(3rd) ल्याउने भाई बहिनीलाई धेरै धेरै बधाई छ। Rose Garden Eng. Boa. School
19/02/2025
Friday Activity :- ( 2081 - 11 - 02 )
English + Nepali Speech competition
Pre-primary Level :- LKG & UKG
primary Level :- one & Two
Basic level :- house group
19/02/2025
Friday Activity 2081 - 10 - 25 ( Quiz contest )
Win by :- Rose House
| 09:00 - 17:00 |