Far Western University Notice & News

Far Western University Notice & News

Share

Page managed by students of Far Western University.

Photos from Far Western University Notice & News's post 23/09/2025

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुनको लागि केशर महल स्थित मन्त्रालयमा खाना र बस्नका लागि व्यवस्था भएको छ!

Photo. NPL

Photos from Far Western University Notice & News's post 23/09/2025

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्था भएको छ । उनले मन्त्रालयमै बसेर काम गर्ने इच्छा राखेका कारण सामान बन्दोबस्त गरिएको हो ।

23/09/2025

केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने।
त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने।

- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन

23/09/2025

Zen -Z ले गर्दा देश ले पाएको विद्वान। मन्त्री महाबिर पुन।

22/09/2025

किताब बेच्न हिँडेको मान्छेलाई फ्याट्ट मन्त्री बनाईदिए, मलाई सेवा सुविधा केहि चाहिन्न, अव मन्त्रालयमै ओछ्यान लाएर सुत्ने हो - नवनियुक्त मन्त्री महावीर पुन

21/09/2025

Ashika Tamang, Real Miss Nepal ❤️🙏

14/09/2025

नवनियुक्त्त प्रधानमन्त्री सुशिला कार्कीको पद बहाली || NEPAL TELEVISION

Photos from Far Western University Notice & News's post 13/09/2025

घाइतेहरूलाई भेट्न सिभिल अस्पतालमा प्रधानमन्त्री सुशीला कार्की ।

13/09/2025

बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक भाटभटेनी सुपरमार्केटमा चोरी गर्दै फेला परेको देखिएपछि निज शिक्षकलाई विद्यालयले हटाएको छ ।

13/09/2025

परीक्षा स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना

12/09/2025

For the first time in nearly 10 years Nepal has a Prime Minister who is not KP Oli, Sher Bahadur Deuba or Pushpa Kamal Dahal.

12/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री — सुशिला कार्कीलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना 🙏

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kanchanpur
Mahendranagar