Shree Ambika Secondary School

Shree Ambika Secondary School

Share

Shree Ambika Secondary School

03/08/2026

सूचना सम्वन्धमा

उपरोक्त बिषय सम्बन्धमा यस विद्यालयवाट विगतका बर्षहरुमा SEE परीक्षामा दुई वा दुई भन्दा बढी पटक सहभागी भई परीक्षा उर्तीण गरेका परीक्षार्थीहरुको एक भन्दा बढी ग्रेडसिटहरु लाई एकिकरण गरी एकिकृत ग्रेडसिट बनाउनु पर्ने भएकाले मिति २०८३।०४।२५ गते भित्र विद्यालयमा उपस्थित भई निवेदन पेश गर्न हुन सम्वन्धित सबैका लागी यो सुचना प्रकाशित गरिन्छ ।

22/07/2026

RIP

29/06/2026

भोलि मिति २०८३/०३/१६ गते देखि कक्षा ११ र १२ को नियमित कक्षा बिहान ०६:३० बजे देखि सन्चालन हुने जानकारी गरिन्छ। साथै कक्षा ११ को नतिजाको लागि बिधालयमा सम्पर्क गर्नुहोला।

25/06/2026

SEE 2082 को ग्रेडसिट तथा प्रमाणपत्रहरु यस बिद्यालयमा प्राप्त भईसकेको हुँदा विद्यार्थीहरु ले प्रमाणपत्र बुझेर लैजान हुन अनुरोध छ

24/06/2026

सुचना

22/06/2026

आज मिति २०८३/०३/०८ गते दोधारा चादनी नगरपालिका को निर्णय अनुसार भोलि मिति २०८३/०३/०९ गते देखि २०८३/०३/०१२ गते सम्म ०४ दिन को गर्मी बिदा रहेको जानकारी गराइन्छ । साथै बिद्यालय को कार्यलय बिहान ७:०० देखि १०:०० बजे सम्म खुल्ने जानकारी गरिन्छ।

14/06/2026

पुन: स्मरण
भोलि मिति २०८३ असार १ गते बिहान ८:०० बजे बाट शुरु हुने SEE 2082 पुरक परिक्षाको परिक्षाकेन्द्र सिद्धानाथ अमर मा. बि. गडडाचौकि रहेको जानकारी गराइन्छ ।

08/06/2026

श्री अम्बिका मा.बि. को SEE 2082 पुरक परिक्षाको परिक्षाकेन्द्र सिद्धानाथ अमर मा. बि. गडडाचौकि रहेको जानकारी गराइन्छ ।

Photos from Shree Ambika Secondary School's post 06/06/2026

#शनिवार

01/06/2026

यहि असार १ गते बाट संचालन हुन गइरहेको SEE पुरक परीक्षा २०८२ को प्रवेश पत्र विद्यालयमा आइपुगेका हुनाले समयमा नै लैजान हुन अनुरोध गरिन्छ।

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dodha
Mahendranagar

Opening Hours

09:00 - 17:00