17/08/2026
यस बिद्यालयका सिनियर कार्यालय सहयोगी श्री नरेन्द्र पक्राश भट्टलाई आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वथ्, दीर्घायु एवम् उत्तोरोत्तर प्रगती सहितको हार्दिक शुभकामना ब्यत्त गर्द्छौ ।
बिद्यालय परिवार ।
17/08/2026
जन्मदिनको शुभकामना मेडम ।
18/07/2026
यस बिद्यालयकि लगनशिल मेहनती, अनुशासित शिक्षिका गिता भट्ट जोशी मेडम लाई आज पर्न गएको शुभजन्मदिनको अवसरमा शुस्वस्थ्य,दिर्घायु एव उत्तरोत्तर प्रगतीको कामना सहित अद्वितीय शुभकामना ।
14/07/2026
यस बिद्यालयका संचालक समिती अध्यक्ष आदरणीय मदन राज जोशी सर लाई आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्द्छौ ।
बिद्यालय परिवार ।
02/07/2026
आदरणीय अभिभावक ज्यु नमस्ते,
हिजो बिहानै देखि निरन्तर वर्षाले गर्दा बिद्यालयका यातायातको साधन आवत जावत गर्ने बाटोमा ठुला भ्वाङ ( खाल्डोहरु) परेको हुदा आज मिति २०८३/०३/१९गते शुक्रबार थप एक दिनका लागि बिद्यालय बन्द रहने जानकारी गरिन्छ । #पुष्पराजजोशी
02/07/2026
आदरणीय अभिभावक ज्यु नमस्ते,
बिहानै देखि निरन्तर वर्षा भैराखेको हुदा बिद्यालयका यातायातको साधन आवत जावतमा कठिनाइ हुने हुदा आज मिति २०८३/०३/१८ गते एक दिनका लागि बिद्यालय बन्द रहने जानकारी गरिन्छ । #पुष्पराजजोशी
13/06/2026
अतिरिक्त कक्षाहरु पढाउने सर मेमहरु भोलि तालिममा भएको हुदा भोलि चल्ने अतिरिक्त कक्षाहरु नचल्ने सबैमा जानकरी गरिन्छ ।
11/05/2026
आदरणीय अभिभावक ज्यु सादर नमस्ते ।
बिद्यालयको यातायातको साधनमा एउटा स्कुल बसमा केही खराबी आएको हुदा बिद्यालय भोलि बिहान ठिक नौ बजे लाग्ने जानकारी गरिन्छ ।
नोट: पहिलो शिफ्ट बस ठिक आठ बजे छुट्ने पनि जानकारी गरिन्छ ।
02/05/2026
आदरणीय अभिभावक ज्यु नमस्ते !
बिद्यालय भोलि मिति २०८३/०१/२१ गते सोमबार देखि नियमित समयमा लाग्ने जानकारी गरिन्छ ।