09/06/2024
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७९ सालमा सञ्चालित शिक्षाशास्त्र संकाय तर्फ चार बर्षे स्नातक तह तेस्रो बर्षको परीक्षामा यस क्याम्पसवाट सम्मिलित भई उत्तीर्ण भएका विद्यार्थीहरु तपसिल बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
28/03/2024
यस क्याम्पसकाे प्रथम क्याम्पस सभाबाट नवनिर्वाचित क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सदस्यज्यूहरुलाई निर्वाचित भएकाे प्रमाणपत्र वितरण र शपथ ग्रहण गराई पदभार ग्रहण कार्यक्रम सम्पन्न गरियाे।
अध्यक्ष - श्री कृष्णराज भट्ट
सदस्य - श्री काैशल्यादेवी बिष्ट
सदस्य - श्री तिलकबहादुर ऐर
सदस्य - श्री नारायणदत्त भट्ट
सदस्य - श्री पुष्कर लुहार
31/07/2022
हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना प्रकट गर्दछौ ।