23/12/2025
DC Connect
Connecting People, Sharing Stories Paradise computers is an educational institution established in 2065 B.S.
at Dodhara VDC of Kanchanpur district with it’s vision to make people of Dodhara and Chandani aware and introduce them in modern technical education. The main objective of this institution is to enhance the students and learners towards the modern technical sector like information technology.
23/12/2025
05/06/2023
05/06/2023
कृषि बिकाश बैंक मा फोरम खुलेको सूचना
17/01/2023
Scotty Ko license ko form bharna chahane le sampark garnu hola
Whatsapp: 9810755361
Email : [email protected]
30/05/2019
Contact : Paradise computers, healthpost
hello
डा . के . सि . को सत्याग्रह:
# तपाईंका छोराछोरीले MBBS पढ्नको लागि ६० लाख र MD/MS पढ्नको लागि १ करोड तिर्नु नपरोस भन्न का लागि हो।
# सरकारी मेडिकल कलेजहरु देशभर खुलुन, छात्रवृत्तिमा तपाईंका छोराछोरीले पढ्न पाउन भनेर।
# कुनै पनि खालका स्वास्थ्य समस्या आउदा सधै भरी काठमाडौमात्र दगर्नु नपरोस भनेर।
र दगुर्ने आर्थिक क्षमता नहुदा अकालमै मृत्युवरण गर्न नपरोस् भनेर।
# अदक्ष स्वास्थ्यकर्मि को हातमा परेर तपाइँको ज्यान अकालमै नजाओस् भनेर।
# स्वास्थ क्षेत्रमा सबैको विशेष गरि निम्न र तल्लो वर्गको जोसंग talent छ तर टन्नै पैसा छैन , उनिहरुको सहभागिताको लागि ।
कुनै निर्दोष र निस्कलङ्क ब्यक्ती तपाईंकै स्वार्थका लागि आफ्नो प्राणकै आहुती दिन तयार छ भने रिसले मुर्मुरियेर बस्नुका पछाडी कुनै तुक हुने छैन।
सकिन्छ भने एकादसी का दिन घाम कहिले डुब्ला भनेर पश्चिमि छितिजतिर नहेरी पानी पनि नखाई २ छाक नै व्रत बसौं , अनि मात्र थाहा हुनेछ, आमरण अनसन के हो भनेर।
✊😊
आफ्ना १० साथीलाई यो मेसेज पठाउनु होला ! सबैले बुझ्न जरुरी छ, के का लागि हो सत्याग्रह !
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Address
Dodhara Kanchanpur
Mahendranagar