17/08/2026
नागपञ्चमीको हार्दिक शुभकामना ! 🙏🐍
नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शुभेच्छुक तथा आम समुदायमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
नागदेवताको कृपाले सबैको जीवनमा सुख, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् तथा प्रकृति र जैविक विविधताको संरक्षणप्रति हाम्रो जिम्मेवारी अझ सुदृढ बनोस्।
घटाल बहुमुखी क्याम्पस परिवार
बेदकोट नगरपालिका–०७, कञ्चनपुर
देव दत्त पन्त
क्याम्पस प्रमुख
नारायण बोहरा
अध्यक्ष, क्याम्पस सञ्चालक समिति
14/08/2026
त्रिवि द्वारा स्नातक तह दोस्रो वर्षको परिक्षा तालिका सार्वजनिक भएको छ ।
23/07/2026
🎓 घटाल बहुमुखी क्याम्पसमा BBS भर्ना खुल्यो!
गुणस्तरीय, व्यवहारिक र सर्वसुलभ उच्च शिक्षाका लागि आजै घटाल बहुमुखी क्याम्पस रोज्नुहोस्।
✅ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त
✅ नेपाली तथा अंग्रेजी दुवै माध्यममा अध्ययन
✅ २०% देखि १००% सम्म छात्रवृत्ति
✅ BBS कै शुल्कमा लोकसेवा तथा बैंकिङ तयारी
✅ निःशुल्क Numerical Preparation
✅ Basic देखि Advanced सम्म निःशुल्क Computer Course
✅ प्रस्तावित BBA कार्यक्रम
✅ अनुभवी तथा दक्ष प्राध्यापकहरूबाट अध्यापन
📍 कक्षा सञ्चालन केन्द्र:
सुदा केन्द्र & समादैजी केन्द्र
⏳ सीमित सिट भएकाले समयमै भर्ना गर्नुहोस्।
📞 सम्पर्क:
9858751108 | 9848740017 | 9843310110
घटाल बहुमुखी क्याम्पस — उज्ज्वल भविष्यका लागि गुणस्तरीय शिक्षा।
19/07/2026
आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्छ।
घटाल बहुमुखी क्याम्पसमा BBS Admission Open!
गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, निःशुल्क लोकसेवा तथा बैंकिङ तयारी कक्षा, र १००% सम्म छात्रवृत्तिको अवसर सहित आफ्नो उच्च शिक्षाको यात्रा आजै सुरु गर्नुहोस्।
सीमित सिट – भर्ना जारी छ।
📞 9858751108 | 9848740017 | 9843310110
18/07/2026
Admission open !!!
Dev Pant Bharat Singh Nirmala Joshi Bhaskar Bhatt Nirmala Dhami Anita Bk Ghatal Multiple Campus fans
16/07/2026
🎓 BBS Admission Open – 2083
📚 आजको निर्णय, भोलिको सफल भविष्य।
उच्च शिक्षाको गुणस्तरीय यात्रा सुरु गर्ने सही समय यही हो। अनुभवी शिक्षक, विद्यार्थीमैत्री वातावरण, व्यवहारिक सिकाइ र उज्ज्वल भविष्यको लक्ष्यसहित Ghatal Multiple Campus मा BBS प्रथम वर्ष मा भर्ना खुला भएको जानकारी गराइन्छ।
✨ किन Ghatal Multiple Campus?
✅ गुणस्तरीय व्यवस्थापन शिक्षा
✅ अनुभवी तथा समर्पित शिक्षक
✅ व्यवहारिक तथा प्रविधिमैत्री सिकाइ
✅ किफायती शुल्क तथा छात्रवृत्तिको अवसर
✅ सुरक्षित, अनुशासित र विद्यार्थीमैत्री वातावरण
📍 अध्ययन केन्द्र: Samadaijee & Suda
📞 सम्पर्क:
985-8751108
9848740017
9843310110
आजै Admission लिनुहोस् र आफ्नो सफल भविष्यको पहिलो पाइला चाल्नुहोस्।