25/08/2026
Com.mathematics || Paper collection || SEE
||शैक्षिक सामग्रीको लागि Page follow गर्नुहोस् ल ।
धन्यवाद ||
25/08/2026
Com.mathematics || Paper collection || SEE
25/08/2026
Old question paper ||2083 || Com.mathematics || SEE ||
25/08/2026
Com.mathematics || Grade -8 || Old question paper || collection ||
25/08/2026
BOOM ! SEE को तयारीमा रहनु भएका प्यारा विद्यार्थी भाइबहिनीहरुको लागि || Opt.mathematics || trigonometry || महत्त्वपूर्ण प्रश्नहरु || Dear -Teacher
विद्यार्थीले सही उत्तर लेखेको छ, तर समाधान गर्ने प्रक्रिया गलत छ। शिक्षकले के गर्नुपर्छ?
A) पूर्ण अंक दिने
B) शून्य अंक दिने
C) प्रक्रियालाई पनि मूल्याङ्कन गरी उचित अंक दिने
D) उत्तर मात्र हेर्ने
प्रश्न:
विद्यार्थीहरूको मूल्याङ्कन तथा उत्तीर्ण प्रतिशतलाई ध्यानमा राख्दा तलका मध्ये कुन परीक्षा Scheme विद्यार्थीका लागि बढी उपयुक्त र न्यायसंगत देखिन्छ? तपाईंको विचारमा कुन Scheme लागू गर्दा विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर दुवैलाई राम्रोसँग सम्बोधन गर्न सकिन्छ?
A. पूर्णाङ्क 100 — उत्तीर्णाङ्क 35
B. पूर्णाङ्क 75 — उत्तीर्णाङ्क 27
C. पूर्णाङ्क 50 — उत्तीर्णाङ्क 15
👉 आफ्नो विकल्पसँगै छोटो कारण पनि उल्लेख गर्नुहोस्।
23/08/2026
Opt.mathematics || Coordinate Geometry || SEE -2083 || solution || Part-1 || Dear -Teacher ||