बढदो प्रतिकूल मौसम र चिसोका कारण २०८२ । ०९ ।०९ गते बुधबार देखि २०८२ ।०९। ११ गते शुक्रबार सम्म तीन दिनको लागि गंगोत्री स्कुल बिदा रहने र २०८२ ।०९। १३ गते आईतबार देखि विद्यालय संचालन हुने सबै अभिभावक , शिक्षक शिक्षिका र विद्यार्थी हरुमा जानकारी गर्दछु।
गंगोत्री स्कुल
क्षिनपा - 6, महेन्द्र नगर
धनुषा
Gangotri English Boarding Secondary School
Established in the year 2049, the Gangotri School offers a multifaceted and balanced curriculum.
14/12/2025
One day hetauda tour of our gangotrian class 5 to 7 junior champions 🙌❤️❤️
04/12/2025
02/12/2025
Tour 2082
09/11/2025
Friday activity
🌟 We’re Hiring an Intern! 🌟
Join Gangotri Secondary Boarding School (Mahendranagar, Kshireshwornath-7) and gain real-world experience while supporting our school community.
✨ Your Role:
📱 Manage school social media & update website
📚 Assist with school supplies (school and account essentials)
🤝 Support day-to-day school activities
🎁 Perks & Benefits:
📜 Internship Certificate
🚍 Local Travel Allowance
💰 Salary Negotiable
✅ Who Can Apply?
-Students pursuing Bachelor’s degree or equivalent
-Basic computer & social media skills required
📩 Apply Now!
Send Your CV to given :
📧 Email: [email protected]
💬 WhatsApp: 9817603236
भ्रष्टाचार र कुशासन विरूद्ध जेनजीको आन्दोलनका कारण केही दिन देखि बिधालय बन्द रहेकोमा यहि भाद्र ३० गते सोमबारदेखि कक्षा संचालन हुने अभिभावकज्युहरु, बिद्यार्थीहरु लगायत सम्बन्धित सबैमा जानकारी अनुरोध छ।
गंगोत्री स्कुल,महेन्द्रनगर धनुषा
भोलि २९ गते आइतबार विद्यालय बन्द रहनेछ र ३० गते सोमबार देखी संचालन हुने व्यहोरा जानकारी गराउँदछौ ।
गंगोत्री स्कूल
देशका विभिन्न भागमा भएको Gen-Z ले गरेको आन्दोलनको क्रममा मृत्यु भएका मृतक विद्यार्थीहरूको प्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकहरूको आत्माको चिर शान्तिको कामना गर्नु का साथै घाइतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस शोक घडीमा हाम्रो विद्यालय दुई दिन २६ र २७गते बन्द रहने सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारीको लागि अनुरोध छ।
आज देशका विभिन्न भागमा भ्रष्टाचार बिरूद्ध Gen-Z ले गरेको आन्दोलनको क्रममा मृत्यु भएका मृतक विद्यार्थीहरूको प्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकहरूको आत्माको चिर शान्तिको कामना गर्नु का साथै घाइतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस शोक घडीमा हाम्रो विद्यालय थप दुई दिन २६ र २७गते बन्द रहने सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारीको लागि अनुरोध छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Hariharpur/Durgatol Road
Mahendranagar
45616
Opening Hours
| Monday | 06:00 - 16:00 |
| Tuesday | 06:00 - 16:00 |
| Wednesday | 06:00 - 16:00 |
| Thursday | 06:00 - 16:00 |
| Friday | 06:00 - 15:00 |
| Sunday | 06:00 - 16:00 |